
आइतबार बिहान ६ बजे जडीबुटीबाट पेप्सीखोला जाने बाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालक र पैदलयात्रु दुवै जनाको मृत्यु भएको छ । सिंन्धुली घर भई मूलपानी बस्ने २८ वर्षीय रामकुमार श्रेष्ठले चलाएको मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिएको हो । चालक श्रेष्ठसहित सिन्धुपाल्चोक घर भई भक्तपुरको ल...}
पुरा पढ्नुहोस्काठमाडौं प्रशासन नेतृत्वको अनुगमन टोलीले न्यून गुणस्तर भएको अक्सिमिटर बजारमा बेच्न खोजिएको भेटेको छ । उक्त आरोपमा सोमबार सात जना पक्राउ परेका छन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । टोलीमा महानगरीय अपराध महाशाखा, औषधि व्यवस...}
पुरा पढ्नुहोस्पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँबासीले रेलका डब्बामा च्यापिएका घाइते एवं मृतकका शव बाहिर निकालेका छन् । मिल्लात एक्...}
पुरा पढ्नुहोस्काठमाडौं । माथि तस्बिरमा देखिएको दृश्य सोमबार दिउँसो मोरङ बेलबारीमा भएको सवारी दुर्घटनाको हो । पूर्वपश्चिम राजमार्गको बेलबारी नगरपालिका–४ हुल्लुडेमा एउटा गाडीले मोटरबाइकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका बेलबारी–११ लक्ष्मीमार्ग निवासी ४३ वर्षीय अ...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माद्वारा आज चितवन जिल्लामा तैनाथ कालीबहादुर गणको निरीक्षण गरेका छन् । उक्त भ्रमण कार्यक्रममा उनले काली बहादुर गणको वस्तुस्थिति प्रतिवेदनका बारेमा जानकारी लिएका थिए । साथै उनले फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा पनि बुझेको सैनिक जनसम्प...}
पुरा पढ्नुहोस्प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हानान जोडेर बीच भेटवार्ता भएको छ । बुधबार जंगी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो । प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले बताएको...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजीहरु) बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस गर्ने निर्णय गरेकाे छ । गृह सचिव टेकनारायण पाण्डेकाे अध्यक्षतामा बसेकाे बढुवा समितिकाे बैठकले&nbs...}
पुरा पढ्नुहोस्सरकारले बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गरिएको कसुरको आरोपमा परेको उजुरी सम्बन्धमा अनुसन्धान गर्ने समितिका लागि पदाधिकारी चयन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले अनुसन्धान समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कानुन तथा फैसला कार्यान्वय...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताएका हुन् । बालबालिका...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा विजयी हुनुपर्ने बताएका छन् । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै आज उनले आगामी निर्वाचनमा कांग्रेसको एकमना सरकार बनाउन पार्टी बलियो हुनुपर्ने र त्यसका लागि न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit