
गुल्मीमा बालिका बलात्कारको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका–४ अर्खाबाङ बस्ने २९ वर्षीय जगत बहादुर रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई रानाले सोमबार लला...}
पुरा पढ्नुहोस्अमेरिकी संसद भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश गरेर व्यापक तोडफोड गरेका थिए । &nbs...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो । एसएसपीमा बढुवा सिफारिस हुने एसपीहरु प्रवीण कँडेल, विष्णु प्र...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको शिकार गरी खाग बेच्ने कार्यमा संलग्न भएकाहरू अदालतबाट एकपछि अर्को गर्दै छुट्न थालेका छन् । पछिल्लोपटक पाटन उच्च अदालत हेटौंडा इजलासले एकसिंगे गैंडाको शिकार गरी खाग किनबेचमा संलग्न भएको आरोप लागेका तीन जनालाई छाड्न आदेश दिएको छ । ...}
पुरा पढ्नुहोस्काठमाडौं । प्रतिनिधिसभा भंग गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट दायर गरिएको छ । संवैधानिक इजलासतर्फ एउटा र साधारण इजलासतर्फ १० वटा रिट दायर भएको हो । संविधानको धारा ७६ विकल्पबाट सरकार गठन हुन नसक्दा मात्र संसद् विघटन हुने प्रावधान रहेको उल्लेख गर्दै सन्तोष भण्डारीले संव...}
पुरा पढ्नुहोस्मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा पुरेर राखेको अवस्थामा फेला परेको २ वटा शवमध्ये अर्को शव मृतक राजेन्द्रकुमार श्रेष्ठकै साथीको रहेको प्रहरीले आशंका गरेको छ । लामो समयदेखि हराइरहेका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको बिहीबार उक्त स्थानमा शव फेला...}
पुरा पढ्नुहोस्डोटीको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार अन्दाजी ४० वर्षीया महिला...}
पुरा पढ्नुहोस्नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ । सैनिक अस्पताल छाउनीमा उपचाररत उनको बिहीबार बिहान निधन भएको हो । सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहेका केसीको उपचारकाक्रममा मृत्यु भएको हो । उनी करिब एक महिनाअघि देखि उपचाररत थिए ।&nbs...}
पुरा पढ्नुहोस्नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल १४ अर्ब चार करोड ९७ लाख रुपैयाँबराबरको हकप्रद सेयर विक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रदख सेयर बिक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्...}
पुरा पढ्नुहोस्महान्यायाधिवक्ताको कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटको संयुक्त आयोजनामा कारागार कार्यालय, नुवाकोटलाई पुस्तक हस्तान्तरण गरिएको छ । कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिल्ला न्यायाधिवक्ता टेकराज भुषाल, महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit