
नेपाली आर्मी वार कलेज नगरकोटमा संचालित सिलसिलेवार १० हाईअर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्समा सहभागी महासेनानी र प्रमुख सेनानीहरुले बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल, नेपालबारे विविध जानकारी लिएका छन् । सो अवसरमा शिक्षार्थी अधिकृ...}
पुरा पढ्नुहोस्नेपालको छिमकी मुलुक भारतमा बुधबार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भयो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबारसम्मको तथ्यांकअनुसार भारतमा कोरोनाबाट मर्नेको संख्या एक लाख ६० हजार ४४१ पुगिसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार २६२...}
पुरा पढ्नुहोस्कुनै समय बाँकेको अति विकट मानिने राप्तीपारीको क्षेत्रमा कम्युनिष्ट आन्दोलनका अध्येता बनेका दिनेशचन्द्र यादवको कोभिड–१९ संक्रमणका कारण बुधबार राती निधन भएको छ । उनलाई उपचारका लागि बाँकेबाट हेलिकोप्टरमा उद्दार गरेर १५ पुसमा काठमाडौं ल्याइएको थियो । उनको ग्रयाण्डी अस्...}
पुरा पढ्नुहोस्सरकारले १८ जेठबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रीपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान संञ्चान गर्न दिने गर्ने निर्णय गरेको जानकारी दिए । न्यूज एजेन्सी नेपालस...}
पुरा पढ्नुहोस्सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुले राखेका जिज्ञासाका जवाफ दिने क्रममा उनले न्यायालय आफूभित्र देखिएको समस्या समाधान गर्न आफैं सक्षम रहेको प्रतिक्रिय...}
पुरा पढ्नुहोस्नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो । राष्ट्रपति भण्डारीले साे अवसरमा म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने सहसेनानी प्रव...}
पुरा पढ्नुहोस्आफ्नै साथीको हत्या आरोपमा बारा प्रहरीले मंगलबार २९ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार साहले निजगढ–९ बस्ने १८ वर्षीय रोहित शर्माको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेका हुन् । रौतहटको चन्द्रपुर नगरपालिका–४ घर भएका साहले प्रहरीसमक्ष आफूले हत्या गर...}
पुरा पढ्नुहोस्भक्तपुरमा सोमबार बिस्केट जात्राको रथले किचेर एकजनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोमबार दिउँसो पौने चार बजे भक्तपुरको नासमाना चोकमा जात्रा हेरेर बसेका ७१ वर्षीय दुर्गामान कस्पाललाई रथको पांग्राले किचेको हो । गम्भीर घाइते भएका उनलाई उपचारको लागि नज...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालका ३७ जना नायव उपरीक्षक (डीएसपी)हरुलाई सशस्त्र उपरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ । बलको मुख्यालयले आइतबार मध्यराती सूचना प्रकाशित गर्दै ३७ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसहुनेहरुमा एक नम्बरमा टोपबहादुर डाँगी रहेका छन् भने अन...}
पुरा पढ्नुहोस्भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड संक्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ । भारतमा रुसी खोप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit