
घाइते तथा अपांग भूपू सुरक्षाकर्मी संघले आफूहरूलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले पीडक बनाएको भन्दै गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएको छ । मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझाएको हो । कर्तव्य पालनाको क्रममा घाइते भएकाले पीडक नबनाउन पहल गरिदिन माग संघ...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगमा ‘सामाजिक एकता पार्टी’ नामक दल दर्ता भएको छ । सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको सो पार्टीलाई बिहीबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रुपमा दिएको हो । यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र दिने नि...}
पुरा पढ्नुहोस्एसियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु. १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थ...}
पुरा पढ्नुहोस्भूतपूर्व गोर्खाहरूको समस्या समाधानका लागि बेलायती मन्त्रीले मङ्गलबार बेलायतका लागि नेपाली राजदूतसँग भेटवार्ता गरेका छन् । गोर्खा वार्ताका लागि नेपाल सरकारको तर्फबाट संयोजक रहेका बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती सरकारका तर्फबाट वार्ता टोलीको संयोजक तोकिएका म...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको दाबी गरेका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्धारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको त...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्य पार्टीसँग एकता गर्न खोज्दा आफ्नै पार्टीको धरातल कमजोर भएको बताएका छन् । बिहीबार पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा अध्यक्ष दाहालले फेरि आफ्नै खुट्टामा उभिनुपर्ने अवस्था आएको बताएका हुन् । ‘योस...}
पुरा पढ्नुहोस्दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण देशका सबै स्थान प्रभावित भएको छ । पहिलो लहरको तुलनामा यसपटक गाउँगाउँमा संक्रमण पुगेको छ । संक्रमितको संख्यासँगै मृत्युदर समेत एउटा ‘पारा’मा स्थिर जस्तै देखिएको छ । देशभर संक्रमितको उपचारका लागि उपकरण, औषधि तथा सुविधाको अभाव खट...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर सबै पालिकामा प्रतिनिधि पठाउने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सबै पालिकामा प्रतिनिधि पठाउनका लागि निर्देशन दिने निर्णय गरेको हो । ने...}
पुरा पढ्नुहोस्नेपाली सेनाका सहायकरथी बाबुराम श्रेष्ठ उपरथी बढुवाका लागि सिफारिस भएका छन् । सैनिक मुख्यालयले श्रेष्ठलाई उपरथीमा बढुवाका लागि सिफारिस गरेको हो । मन्त्रिपरिषदले निर्णय गरेपछि मात्र उनको बढुवा हुनेछ । श्रेष्ठ सेनाका २६ बेसिकका अधिकृत हुन् । उनी हाल सेनाको तालिम महानिर्देशनालयमा कार्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा दुई जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । उक्त क्लस्टरमा जंगीलाल रायले पनि उम्मेदवारी दिएका थिए । तर, उनले उम्मेदवारी फिर्ता लिएप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit