
ऊर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरु भएको छ । बिहीबार काठमाडौंमा सुरु भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच ऊर्जा क्षेत्रको सहकार्यका लागि सचिवस्तरीय छलफल सुरु भएको हो । संयुक्त कार्य समूह (जेडब्ल्यूजी) र संयुक्त सञ्चालन...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमख बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार भएको भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताए । महानगर प्रमुख साहले आफू महान...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् । कारागारलाई सुधारगृहमा परिणत गरिनेछ । नेपाली सेनालाई सुदृढीकरण गर्नका लागि 'बंकरदेखि ब्या...}
पुरा पढ्नुहोस्प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा स्वास्थ्यमा सुधार भएपछि आज सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट घर फर्किएका छन् । कोभिड–१९ को सङ्क्रमणबाट निमोनियाका कारण उनी यही मङ्सिर १३ गतेदेखि सो अस्पतालमा उपचाररत थिए । उनी चार दिनको उपचारपछि आज बिहान...}
पुरा पढ्नुहोस्नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार बैंकले काठमाण्डौमा एक कार्यक्रम आयोजना गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो । नबिल डिजिबैंक पोर्टलको सार्वजनिक बैंकका प...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षक दिवेस लाेहनीसहित ३७ सदस्य रह...}
पुरा पढ्नुहोस्अभिनेत्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन् । काठमाडौंकों थापागाउँमा रहेको उनको अपार्टमेन्टमा कुँवर मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए । उनले आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या हत्या गरेको देखिएको छ । यसबारेमा प्रहरी...}
पुरा पढ्नुहोस्साताको दोस्रो दिनको सोमबार कारोबारमा पनि नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार ४१.४३ अंकले घटेको नेप्सेपरिसूचक सोमाबार ३०.४३ अंकले घटेर २ हजार ५४१.८३ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंकले ग...}
पुरा पढ्नुहोस्प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले आफ्नै श्रीमतीलाई भारतमा बेचबिखन गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिकाका पासाङ तामाङ र अर्का एक व्यक्ति छन् । प्रहरीले पीडित महिलाको श्रीमानको नाम खुलाएको छैन । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुरा...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/७८ पेश भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले आदिवासी जनजाति...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit