
सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै दर्ता भएको पूर्वमाओवादीका चार नेताको रिटको सुनुवाइ न्यायाधीश दीपककुमार कार्कीको इजलासमा हुने भएको छ । नेकपा (माओवादी केन्द्र) को कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरील...}
पुरा पढ्नुहोस्कैलालीमा आइतबार राति मदिरा खाएर हंगामा गर्ने नेपाली सेनाका मेजर अशोकजंग शाहीविरुद्ध ‘कोर्ट अफ इन्क्वाइरी’ गठन भएको छ । घटनाबारे जानकारी भएपछि जंगी अड्डाले महासेनानीको कमाण्डमा इन्क्वाइरी गठन गरेको हो । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बुधबारदेखि इन्क्वाइरीले काम गर्न...}
पुरा पढ्नुहोस्भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताएका छन् । शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेपछि प्रतिक्रिया दिँदै उनले भने, “नेपाल...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले समान विचार भएका राजनीतिक दल, मोर्चा, समूहलाई एकीकरणका लागि आग्रह गरेको छ । पार्टीले सच्चा कम्युनिष्टको एकताबाट मुलुकमा बलियो वैकल्पिक शक्ति निर्माण गर्न एकताका लागि प्रस्ताव गरेको हो । पार्टीले हालै नेकपा जनवादी र राष्ट्रिय जागरण परिषद...}
पुरा पढ्नुहोस्मुलुकमा संघीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदै छ । पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका बेला देशभरका प्रतिनिधिमूलक कार्यकर्ता बोलाएर प्रमुख प्रतिपक्षी दल एमालेले ललितपुरको गोदावरीस्थित न...}
पुरा पढ्नुहोस्काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भ्रष्टाचार गर्ने वन अधिकृतहरुलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको समितिको बैठकले विभिन्न पदमा रहेका वन कर्मचारीलाई कारबाही गर्न अख्तियारलाई पत्राचार गर्ने नि...}
पुरा पढ्नुहोस्अफगानिस्तानको सत्तामा विद्रोही समूह तालिवान आएपछि त्यहाँ रहेका विदेशीहरु धमाधम आफ्नो देश फर्किए पनि नेपालीहरुको भने उद्धार हुन सकेको छैन । तालिवानीहरुले अफगानिस्तानमा कब्जासँगै हिंसा भड्कन सक्ने भएकाले पनि नेपालीहरुको उद्धारमा सरकारले तदारुकता देखाउनुपर्ने हो । तर, सरकारले बल्ल उद...}
पुरा पढ्नुहोस्गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामाबाट थप दुई विदेशी वायुसेवा कम्पनीले समेत अब नियमित उडान भर्ने भएका छन् । विमानस्थल गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो । एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले नियमित उडान भर्नका लागि प्रक्रिया अघि बढाएको नेपाल नागर...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ को नयाँ भेरियन्टको सक्रमण बढदैं गएपछि आन्तरिक तथा हवाई उडान रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदु बैठकले हवाई उडानका सम्बन्धमा पाँच महत्वपूर्ण निर्णय गरेको हो । सरकारले २० बैशाखको मध्यरातीबाट नियमित आन्तरिक उडान बन्द गर्ने पहिलो निर्णय गरेको छ ।&nb...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लाग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit