Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

लुम्बिनीका एमाले सांसद डाँगीले दिए राजीनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।   प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले डाँगीले राजीनामा दिएको पत्र सचिवालयलाई प्राप्त भइसकेको पर्दाफासलाई जानकारी दिए ।  ...}

पुरा पढ्नुहोस्

एमालेमा अब वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद रहने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी एमालेको विधान महाधिवेशनमा समूहगत छलफलपछि ती पद राखिने भएको हो ।   अब एमालेमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष हुनेछन् । यस्तै, महासचिव, उपमहासचिव र ७ सचिव रहनेछन् । एमालेमा कुल पदाधिकारी संख्या १५ हु...}

पुरा पढ्नुहोस्

पूर्वएसएसपी थापा अब कांग्रेस प्रतिनिधि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वएसएसपी विक्रमसिंह थापा  कपिलवस्तुको संघीय निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।    उनले निकटतम प्रतिद्वन्द्वी ज्योति दाहाललाई २०४ मतान्तरले पराजित गरी विजयी भएका हुन् । उनले खसेको कूल मतबाट ४ सय मत प्राप्त गरेका थिए । उनले समावेशीतर्...}

पुरा पढ्नुहोस्

ओली हटाउन दाहाल–नेपालको दौडधूप, यस्तो छ अबको सत्ता समीकरण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनको निर्णय बदर भएसँगै राजनीतिक दलहरु अबको सत्ता समीकरणको तयारीमा लागेका छन् । विशेषगरी सत्तारुढ नेकपाकै एउटा समूह दाहाल–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा छलफल अघि बढाएको छ ।    अदालतको आदेशसँगै अब केही दिनभित्रै प्रतिनिधिस...}

पुरा पढ्नुहोस्

ममाथि कसैले शारीरिक हमला गरे अनौठो नमान्नु होला : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जनाएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय अगुवा भेलामा उनले यस्तो बताएका हुन् ।   ‘ममाथि कसैले शारीरिक हमला गरे वा मेरो ज्यान तलमाथि भयो भने अनौठो नमान्नु होला’, ओलीले भने, ‘तर, त्यस्तो हुन द...}

पुरा पढ्नुहोस्

सबैतिर तालमेल गरेर जाने निर्णय भयोः प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् ।   सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले  शुक्रबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएका हुन् ।    उनले...}

पुरा पढ्नुहोस्

केन्द्रको निर्देशनमा गण्डकी प्रदेशमा षड्यन्त्र : रामचन्द्र पौडेल

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकार शक्ति प्रयोग भएको बताएका छन् । नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि लगाएका हुन् ।    बिहीबार आफ्नै न...}

पुरा पढ्नुहोस्

नेपाली कांग्रेस आन्दोलनमा, १३ पुसमा एकसाथ १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसले संसद विघटन विरुद्ध १३ पुसदेखि देशैभर विरोध प्रदर्शन गर्ने भएको छ ।    कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध १३ पुसमा देशका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शन गर्ने निर्ण...}

पुरा पढ्नुहोस्

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, देउवालाई भोट दिनेलाई कारवाहीको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी ह्वीप विपरित केही सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषयमा  छलफल हुनेछ ।     बैठक विहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शे...}

पुरा पढ्नुहोस्

सरकारका प्रवक्तामा थापा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।...}

पुरा पढ्नुहोस्