
राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य विहीबारदेखि सम्पन भएको छ । गत कात्तिक २५ देखि शुरु भएको फिल्डको कार्य सकिएर अब तथ्याङ्क प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको तथ्याङ्क विभागले जनाएको छ । यसपटकको जनसङ्ख्या झण्डै तीन करोड नजिक पुग्ने प्रारम्भिक अनुमान गरिएको तथ्याङ्क विभागक...}
पुरा पढ्नुहोस्काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सेवादलको तालिमबाट दीक्षित युवालाई सुरक्षा निकायमा भर्ना भई राष्ट्रसेवामा जुट्न आग्रह गरेका छन् । एनसिसी अल्मुनाई एसोसिएसनको तेस्रो वार्षिकोत्सवका अवसरमा आज बिहीबार काठमाडौंमा आयोजित ‘युवासँग प्रधा...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाएको छ । तर यो निषेधाज्ञा विगतको भन्दा परिवर्तन भएकोले आम मानिसहरुमा कोरोनाको तेस्रो लहर आएको हो कि भन्ने त्रास उत्पन्न भएको छ । उपत्यक...}
पुरा पढ्नुहोस्मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधी पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरेको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधी ऐन २०३५ को दफा २० को उपदफा ४ ९क बमोजिम सो पसलहरूला...}
पुरा पढ्नुहोस्राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा देशभरबाट चार लाख ३३ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । प्रकाशित नतिजाअनुसार १ जनाको रद्द र ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ । कुल...}
पुरा पढ्नुहोस्कोभिड–१९ को संक्रमण जोखिम बढेको जनाउँदै काठमाडौं उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको छ । अन्य ढुवानीका साधन भने तोक...}
पुरा पढ्नुहोस्सरकारले कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा पहिलो मात्रा लगाएको दुईदेखि तीन महिनाभित्र दिने भएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा लगाएको चार सातापछि दोस्रो मात्रा लगाइने जनाएको थियो । तर, पछिल्लो समय विश्व स्वास्थ्य संगठनले नै खोपको अन्तराल बढाउँदा झन् प्रभावकारी देखिन...}
पुरा पढ्नुहोस्सन् २००५ मा भएको २ देशबीचको श्रम सम्झौतालाई पुनरावलोकन गर्न नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुले आज बसेको बैठकमा सहमति जनाएका छन् । यस बैठकमा २ देशका अधिकारीहरु बीच भएको सम्झौतामा उल्लेख नभएका विषयहरुको अध्ययन गरी थप गर्न सहमति भएको हो । यस बैठकका लागि कतारको प्रशासनिक विकास, श्र...}
पुरा पढ्नुहोस्इजरायलमा ‘केयरगिभर’ कामका लागि जान नेपाली श्रमिकका लागि निर्देशिका जारी भएको छ । गत वर्षको १४ असोजमा नेपाल–इजरायलबीच भएको श्रम सम्झौता अनुसार निर्देशिका जारी भएको हो । निर्देशिका अनुसार उक्त कामका लागि योग्यतमा उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । यस...}
पुरा पढ्नुहोस्आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ । भन्सार विभागले एक सूचना जारी गर्दै कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको हो । ‘कोभिड–१९ बाट सिर्जित असमान्य परि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit