Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

इँट्टाले टाउकोमा हानेर साथीको हत्या गर्ने भिमे सार्की ६ वर्षपछि पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साथीको हत्या गरेर ६ वर्षदेखि फरार रहेका एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।    रामेछापको गोकुलगंगा गाउँपालिका–४, काफ्लेटोल घर भई तत्कालीन समयमा ललितपुर कुमारीपाटीमा बस्ने ५४ वर्षीय भिमे सार्कीलाई पक्राउ गरिएको हो ।    ९ चैत २०७१ मा काठमाडौं महा...}

पुरा पढ्नुहोस्

सिरहामा बाबुछोराको हत्या आरोपमा बुहारीसहित ३ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरहामा गत ७ जेठमा भएको बाबुछोराको हत्या घटनामा प्रहरीले मृतकका बुहारीसहित ३ जनालाई पक्राउ गरेको छ ।    अर्नमा गाउँपालिका–१ महनौरमा बाबुछोराको घरमा सुतेकै स्थानमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्या हुनेमा ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार थिए...}

पुरा पढ्नुहोस्

चरिबाघको छालासहित धापासीबाट एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार) सहित एक जना पक्राउ परेका छन् ।      प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ताप्लेजुुङ घर भएका ३१ वर्षीय कमल प्रसाद सुनुवारलाई टोखा नगरपालिका–७, धापासीबाट पक्राउ गरेको हो ।      व्यूरोबाट वन्यजन...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीमा ‘पहिलो नम्बरमा डीआईजी’ बन्ने दौडले सिंगो बढुवा प्रक्रिया नै अवरुद्ध

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

वरीयतामा पछि रहेका, कमजोर कार्यक्षमता र आर्थिक तथा अनुशासन विचलन भएका केही प्रहरी अधिकारीहरु बढुवाका लागि दाम, साम, दण्ड र भेद नीति बोकेर शक्तिकेन्द्रका ढोकाढोकामा चहार्दा नेपाल प्रहरीमा डीआईजी बढुवामा ढिलाइ भएको छ । यस्तै बढुवा प्रक्रिया अवरुद्ध जस्तै बनेको छ ।    प्रहरीमा डेढ महिना...}

पुरा पढ्नुहोस्

पूर्वएसपी नेपालीलाई नेपाल प्रहरीको लाइफ टाइम अचिभमेन्ट अवार्ड

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले पूर्व प्रहरी उपरीक्षक (एसपी) जयविष्णु नेपालीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको ६६ औं वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेका हुन् ।    नेपाली राष्ट्रिय प्र...}

पुरा पढ्नुहोस्

प्रदेशस्तरीय भूपू सैनिक सम्मेलन सम्पन्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सैनिक कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्व र नेपाली सेनाको व्यवस्थापनमा प्रदेश १ का भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरमा प्रदेश स्तरीय भू.पू. सैनिक सम्मेलन–२०७७ सम्पन्न भएको छ ।      ‘शिक्षा, स्वास्थ्य, सु...}

पुरा पढ्नुहोस्

रुकुम पश्चिममा तरुण दल र वाईसीएलका युवाबीच झडप हुँदा पाँच घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रूकुम पश्चिमको चौरजहारीमा नेपाल तरूण दल र वाईसीएलका कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।    शुक्रबार राति चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुबै पक्षका गरी ५०–६० जनाको समूह थियो ।  &...}

पुरा पढ्नुहोस्

सेनाद्वारा रसुवाबाट बिरामीको उद्धार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जङ्गलको गोठमा बिरामी परेका एक स्थानीय बासिन्दालाई नेपाली सेनाले बुधबार उद्धार गरेको छ ।     स्वास्थ्य समस्याले गम्भीर अवस्थामा पुगेका रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–५ निवासी १९ वर्षका सन्तोष तामाङलाई नेपाली सेना विष्णु दल गणले भारी वर्षाको प्रवाह नगरी उपचारार्थ बोकेर जि...}

पुरा पढ्नुहोस्

लन्डनमा भूपु गोर्खाले थाले आमरण अनशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् ।   विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नभएपछि आमरण अनशन गर्नुपर...}

पुरा पढ्नुहोस्

महासेनानी ईश्वरकुमार श्रेष्ठ सहायक रथीमा बढुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका महासेनानी (फुल कर्णेल) ईश्वरकुमार श्रेष्ठ सहायक रथी (ब्रिगेडियर जर्नेल) मा बढुवा भएका छन् ।    सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डीपीआरएण्डआई) मा कार्यरत उनलाई १३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।    निर्देशनालय...}

पुरा पढ्नुहोस्