Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

एसपी पाण्डेको निलम्बन फुकुवा, बढुवा रोक्का 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिराहाका तत्कालिन प्रमुख एसपी हिराबहादुर पाण्डेको निलम्बन फुक्कागर्दै उनलाई जिम्मेबारी क्षेत्रमा पठाउने निर्णय गरेको छ ।   एसपी पाण्डेको कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रशासन तथा प्रवन्ध शाखामा २५ पुसमै नियमित सरुवा भएपनि उनी निलम्बनमा रह...}

पुरा पढ्नुहोस्

अमेरिकी राहदानी वाहक भुटानी शरणार्थीले ल्याएको ड्रोनमा भेटियो सुन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाबाट आएका एक भुटानी शरणार्थीबाट सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचको क्रममा उनले ल्याएको ड्रोनमा सुन फेला परेको हो ।   अमेरिकी राहदानी वाहक अनिषहाङ बहिङ राईले ह्याण्डब्याकमा ड्रोन ल्याएका थिए । तर, उनले एक्सरे मेसिनमा जाँच गर्न मानेका थिएनन् । कर्मचारीले शं...}

पुरा पढ्नुहोस्

भारत लैजान लागिएको पाँच हजार किलो केराउ कपिलवस्तुबाट बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले भारततर्फ लैजाँदै गरेको पाँच हजार किलो केराउ बरामद गरेको छ । प्रहरीले सोमबार यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट भारतको इटवातर्फ जाँदै गरेको भारतीय ट्रक नियन्त्रणमा लिएको हो ।   कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले युपी ५५ टी २२९५ नम्बरको ट...}

पुरा पढ्नुहोस्

प्रहरीको लेखापाल सरुवा : कार्यविधि संशोधन कहाँ पुग्यो ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीमा आर्थिक वर्ष सकिएसँगै हुने लेखापालहरुको सरुवा साढे २ महिना बित्दा पनि हुन सकेको छैन । अस्वस्थ प्रतिस्पर्धा, राजनीतिक हस्तक्षेप र कार्यविधि संशोधन लगायत कारणले लेखापालको सरुवामा ढिलाइ भइरहेको हो ।   प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार हाल लेखापाल सरुवाको कार्यविधि स...}

पुरा पढ्नुहोस्

सुजिता भण्डारी प्रकरण : प्रहरी अझै ‘क्लुलेस’, आक्रोशित स्थानीयद्वारा राजमार्ग अवरुद्ध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवनको राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारी मृतावस्थामा फेला परेकी छन् । आइतबार साँझ स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा उनको शव फेला परेको हो ।    उनी असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत...}

पुरा पढ्नुहोस्

अपराध र अवैध गतिविधिमा लाग्न थालेपछि चिनियाँलाई नेपाल बसाइमा कडाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा चिनियाँ नागरिकहरु भिजिट भिसामा आएर आपराधिक तथा अवैध गतिविधिमा लाग्ने घटना बढ्न थालेपछि सरकारले उनीहरुको नेपाल बसाइमा कडाइ गर्ने भएको छ । गृह मन्त्रालयले निर्णय गर्दै उनीहरुले भिजिट भिसामा पाउने सुविधामा कडाइ गर्न लागेको हो ।    हाल सार्क राष्ट्रका नागरिकहरुलाई एक भिसा वर्षमा...}

पुरा पढ्नुहोस्

रामकोट सामुहिक आत्महत्या प्रयास प्रकरणको ‘सुसाइड नोट’:  ‘सहकारीको ज्यादती, ब्यक्तिको प्रताडना र प्रहरी–प्रशासनको असहयोगले यो बाटो रोज्न बाध्य भए’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको रामकोटमा एकै परिवारका पाँचजनाले विषादी सेवन गरेको घटनामा एकजनाको मृत्यु भएको छ । परिवारका अन्य चार सदस्य उपचाररत छन् ।   यो सामाचार लेख्दासम्म सबैको अवस्था खतरामुक्त भईसकेको थिएन् । घटनास्थल पुगेको प्रहरीले त्यहाँ भिममान प्रधानको नाम उल्लेख गरेको चार पृष्ठ लामो ‘सुसाइड नो...}

पुरा पढ्नुहोस्

८५ वर्षीय आमाकाे ३ करोड रुपैयाँ ठगी गर्ने छाेरी राष्ट्र बैंककी निर्देशक जेल चलान 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडाैं जिल्ला अदालतले आफ्नी ८५ वर्षीया आमालाई ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकाे छ ।    महानगरीय प्रहरी परिसर काठमाडाैंले  शोभा रिजालको जाहेरीले सुष्मालाई २२ चैतमा पक्राउ...}

पुरा पढ्नुहोस्