Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

खल्ती एप्सको नक्कली कर्मचारी बनी ठगी गर्ने २ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले खल्ती एप्सको नक्कली कर्मचारी बनी अनलाइन ठगी गर्ने २ व्यक्तिहरुलाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका २ बस्ने १८ वर्षीय निरञ्जनकुमार गुप्ता र सोही स्थानमा बस्ने १८ वर्षीय करण यादव रहेका छन् ।     उनीहरुले विभिन्न व्यक्तिबाट ओटी...}

पुरा पढ्नुहोस्

शारीरिक सम्बन्धमा असहमति जनाएपछि कपिलवस्तुमा भाउजुको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कपिलवस्तुको वाणगंगा नगरपालिका १० सोनपुर बस्ने एक महिलाको हत्याको आरोपमा १ जनालाई पक्राउ गरिएको छ ।     पक्राउ पर्नेमा वाणगंगा नगरपालिका १० सोनपुर बस्ने ४० को शम्भु लोनिया रहेका छन् । प्रहरीले उनलाई फागुन ५ गते पक्राउ गरेको थियो ।     प्रहरीका अनुसार कपिलवस्तु वा...}

पुरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटनामा अनुसन्धानका हवल्दार र सिपाहीको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

    राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।   मृत्यु हुनेमा विभागका सूचक (हबल्दार) पदमा कार्यरत अन्दाजी ३८ वर्षीय शशिकान्त झा र सहायक सूचक (सिपाही) पदमा कार्यरत अन्दाजी ३० वर्षीय सानुकाजी चित्रक...}

पुरा पढ्नुहोस्

कंगोमा नेपाली सेनाको पहिलो पटक कर्णेलको नेतृत्वमा क्यूआरएफ कम्पनी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले द्वन्दग्रस्त कंगोमा पहिलो पटक प्रमुख सेनानीको नेतृत्वमा क्विक रियाक्सन फोर्सको एउटा कम्पनी पठाएको छ ।    कंगोको युनाइटेड मिशन इन द डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा प्रमुख सेनानी निखिल कुँवरको नेतृत्वमा ३५ जनाको टोली बिहीबार कंगो गएको हो ।   उनीहरु टिकाको अघिल्ल...}

पुरा पढ्नुहोस्

नागार्जुनका मन्दिरबाट चोरिएका मूर्तिहरूसहित २ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको नागार्जुन नगरपालिका–७ स्थित इन्द्रायणी मन्दिरबाट सोमबार बिहान चोरिएका मूर्तिहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका–४ डाँकाबजार घर भएका ३० वर्षीय उमेश खड्का...}

पुरा पढ्नुहोस्

किन रोकियो डीआईजी सरुवा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत बुधबार केही सञ्चारमाध्यममा नेपाल प्रहरीका ‘डीआईजीको सरुवा सिफारिस’ शीर्षकका समाचार आए । डीआईजीको १ वर्षमै सरुवा हुनुपर्नेमा साढे १३ महिना बित्दा पनि नभएका कारण समाचार आउँदा धेरैले चासो दिए ।    समाचारमा कुन प्रदेशमा को सरुवा भए भनेर नामै उल्लेख भएर आएको थियो । तर हालसम...}

पुरा पढ्नुहोस्

प्रधानसेनापतिद्वारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित सि.सं. ५९ अधिकृत क्याडेट तालिम तथा सि.सं.२७ प्राविधिक अधिकृत आधार तालिम सम्पन्न भएको छ । उक्त अवसरमा सि.सं. २७ प्राविधिक अधिकृत आधार तालिमका १० जना प्राविधिक अधिकृतहरु समेत सम्मिलित भई स...}

पुरा पढ्नुहोस्

१७ दिनदेखि महिला बेपत्ता, माइती भन्छन् हत्या भयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् ।   स्थानीय मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएको छ ।          ...}

पुरा पढ्नुहोस्

एसएसपी सिंहको पक्राउ सूचीमा थपिए अर्का 'भीआईपी' प्रकाश दुगड 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसुर मुद्दामा पक्राउ ग¥यो । कालिमाटी सोल्टीमोडमा रहेको होटल प्लाटिनियमका सञ्चालक समेत रहेका उनी कालिमाटी क्षेत्रबाट पक्राउ परेका हुन् ।    खातामा रकम नभएको चेक...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको इन्स्पेक्टर पदको अन्तिम नतिजा सार्वजनिक (सूचीसहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तिम नतिजा प्रकाशन भएको छ ।   बिहीबार सशस्त्र प्रहरी बलको मानव स्रोत विभाग, मानवश्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखाले इन्स्पेक्टरको सम्पूर्ण परीक्षामा सफल भएकाहरुको अन्तिम नतिजा प्रकाशन गरेको हो ।   यस्तो छ सूचीः  ...}

पुरा पढ्नुहोस्