Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

नेपाल–चीन सीमाको प्रहरीचौकीले पायो ५ वर्षपछि नयाँ भवन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पुनर्निर्माण गरिएपछि रसुवाको सीमा प्रहरीचौकी टिमुरेको नयाँ भवनबाट नियमित सेवा सुरु भएको छ । २०७२ को भूकम्पले पूर्ण क्षति भएको टिमुरे प्रहरीचौकी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा बनेको हो ।    वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (ड...}

पुरा पढ्नुहोस्

लागुऔषध चरेससहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लागुऔषध चरेससहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् ।   उनीहरु दुवैलाई सुर्नया–६ शङ्करपुरबाट मोटरसाइकलमा सुर्नया–५ तर्फ आउँदै...}

पुरा पढ्नुहोस्

सिन्धुलीमा सशस्त्र प्रहरी जवानले आफैंलाई हाने गोली

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिन्धुलीमा शुक्रबार एक सशस्त्र प्रहरी जवानले आफैले बोकेको हतियारले आफैलाई गोली प्रहार गरेका छन् ।    गोली प्रहारबाट कमलामाई नगरपालिका–११ घर भएका मदन श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठ सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण काभ्रे दरबन्दी भई हाल स.प्र.बल आश्रित गुल्म सिन्धुलीमा क...}

पुरा पढ्नुहोस्

हेटौडामा शौचका लागि निस्किएकी बालिकाको सामुहिक बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मकवानपुरको हेटौडामा शौचका लागि निस्किएकी बालिकाको सामुहिक बलात्कार भएको छ ।    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति १ बजे  पिसाब फेर्न निस्केकी १५ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको हो ।    प्रहरी विवरण अनुसार राति पिशाब फेर्न निस्केको अवस्थ...}

पुरा पढ्नुहोस्

एक महिनादेखि बेपत्ता दम्पतीको सीआईबीले थाल्यो खोजी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थालेको छ । गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उहाँकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब सीआईबीले थालेको हो ।   यसअघि नेपाल प्रह...}

पुरा पढ्नुहोस्

काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिए 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले काठमाडौं प्रहरीको जिम्मेबारी एसएसपी सुदीप गिराीलाई दिएको छ । विशेष फौजको नेतृत्व गरेर सशस्त्र द्वन्दका बेलामा नेतृत्व गरेका उनको यो पहिलो लाभको पोष्ट हो ।      काठमाडौं प्रहरी प्रमुुख रहेका एसएसपी अशोक सिंहलाई भरतपुर तालिम केन्द्र सरुवा भएको छ । यस्तै ललितपुर...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा एसएसपी बढुवा विषयमा गृहको केटाकेटी पारा !

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले सोमबार राति एक सूचना जारी गर्दै सशस्त्र प्रहरी बल, नेपालमा एसएसपी बढुवाका लागि आवेदन माग गर्यो । सशस्त्र प्रहरीको साधारण उपसमूह अन्तर्गत रिक्त रहेका केही पदमा बढुवा प्रयोजनका लागि आवश्यक कागजपत्र तीन दिनभित्र बुझाउन सूचनामा भनिएको थियो ।    बढुवा समितिका तर्फबाट सदस्य...}

पुरा पढ्नुहोस्

गैंडाको खाग सहित ३ जना पक्राउ   

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ ।    बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४  इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्र...}

पुरा पढ्नुहोस्

चन्द्रागिरिमा एक युवक मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाण्डौमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।     काठमाण्डौको चन्द्रागिरि ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामा मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।      बिहिबार बिहान शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खरब प...}

पुरा पढ्नुहोस्

प्रहरीविरुद्ध उजुरी हाल्ने इन्स्पेक्टर बर्खास्त

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु कुर्मीलाई बर्खास्त गरेको छ । मन्त्रालयले उनलाई  भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरि बर्खास्त गरेको हो ।   कुर्मीले यसअघि प्रहरी महानिरीक्षकसहित विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हालेका थिए ।    उनी...}

पुरा पढ्नुहोस्