Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिए 

गृह मन्त्रालयले काठमाडौं प्रहरीको जिम्मेबारी एसएसपी सुदीप गिराीलाई दिएको छ । विशेष फौजको नेतृत्व गरेर सशस्त्र द्वन्दका बेलामा नेतृत्व गरेका उनको यो पहिलो लाभको पोष्ट हो । 

 

 

काठमाडौं प्रहरी प्रमुुख रहेका एसएसपी अशोक सिंहलाई भरतपुर तालिम केन्द्र सरुवा भएको छ । यस्तै ललितपुर प्रहरी प्रमुखमा एसएसपी यज्ञबिनोन्द पोखरेलको सरुवा भएको छ । ललितपुर प्रहरी प्रमुख किरण बज्रचार्यको अन्वेषण तथा योजना शाखामा सरुवा भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै