Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

सेयर बजारका खेलाडी हर्षद, जसले छोटो समयमै सफलता र पतन भोगे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा सेयर बजारमा दिनप्रतिदिन आकर्षण बढिरहेको छ । लाखौं मान्छेहरु सेयर कारोबारमा संलग्न छन् । मुलुकको कुल गार्हस्थ्य उत्पादनभन्दा पनि बढी सेयर बजारको आकार जनाउने कुल बजार पुँजीकरण गत बुधबार ४३ खर्ब पुगेको थियो ।    तर, सेयर बजारमा हुने अवैध गतिविधिका समाचार पनि सार्वजनिक हुन थालेका...}

पुरा पढ्नुहोस्

नाडा अध्यक्षमा करण चौधरीको प्यानलसहित उम्मेद्वारी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।   काठमाडौंमा बुधबार  आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।   उनले आफू...}

पुरा पढ्नुहोस्

सुरु हुने भयाे काठमाडौं–बैंकक हवाई उडान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड –१९ (कोरोना) महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ – बैंकक हवाई उडान फेरि सुरु हुने भएको छ ।     संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफबीच  बिहीवार मन्त्रालयमा भएको शिष्टाचार भेटघा...}

पुरा पढ्नुहोस्

पछिल्लो सातामा नेप्से १६७ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि भएको छ ।      गत साताको बुधबार अन्तिम कारोबारको दिन परिसूचक  ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर रोकिएको थियो । पछिल्लो सातामा पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन उकालो लाग्दा एक दिने भन...}

पुरा पढ्नुहोस्

किसानको खेतबारीमा नपुग्दै बिग्रियो २८ करोडको मल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ ।    भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइ...}

पुरा पढ्नुहोस्

शेयर बजारमा उतारचढाव जारी, सातामा नेप्से ८९.७९ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको  छ ।    नयाँ वर्षको सुरुवातसँगै शेयर बजारमा तिव्र रुपमा उतारचढाव भइरहेको छ । गत साता तीन दिन मात्रै  कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो । पछिल्लो एक सातामा नेप्से गत साताको भन्दा उ...}

पुरा पढ्नुहोस्

मौद्रिक नीतिले निजी क्षेत्रमा निराशा छाएको छः अध्यक्ष शेखर गोल्छा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा गरिएको व्यवस्था नीतिले निजी क्षेत्र निराश भएको बताएका छन ।    आइतबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाको विषयमा प्रतिक्रिया दिँदै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन । ...}

पुरा पढ्नुहोस्

अध्यक्ष महर्जनको निधनले अपूरणीय क्षति : सुनचाँदी रत्न तथा आभूषण महासंघ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले अध्यक्ष रमेश महर्जनको निधनले महासंघलाई अपूरणीय क्षति भएको जनाएको छ । महासंघको तर्फबाट शोक वक्तव्य जारी गर्दै प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले अध्यक्ष महर्जनको निधनले महासंघले एउटा संस्थापक एवं कुशल मार्गदर्शक र अभिभावक गुमाएको उल्लेख गरेका छन् । &...}

पुरा पढ्नुहोस्

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू४००–८ जहाज थपेको हो । योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् ।    श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । कम्पनीले एक महिनाभित्रै दुई...}

पुरा पढ्नुहोस्

आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको आठ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।        काभ्रेपलाञ्चोकको बनेपामा केन...}

पुरा पढ्नुहोस्