Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

ममाथि कसैले शारीरिक हमला गरे अनौठो नमान्नु होला : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जनाएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय अगुवा भेलामा उनले यस्तो बताएका हुन् ।   ‘ममाथि कसैले शारीरिक हमला गरे वा मेरो ज्यान तलमाथि भयो भने अनौठो नमान्नु होला’, ओलीले भने, ‘तर, त्यस्तो हुन द...}

पुरा पढ्नुहोस्

सात घण्टामै सकियो राष्ट्रिय सभाको हिँउदे अधिवेशन 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय सभा जम्माजम्मी सात घण्टामात्र बसेर अन्त भएको छ ।अधिवेशनका चारवटा बैठक बसेर यसको अन्त्य भएको हो ।    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य आइतबार अन्त्य गरेकी हुन् । मन्त्रिपरिषद्को बिहान बसेको बैठकले राष्ट्रिय सभाको...}

पुरा पढ्नुहोस्

कांग्रेसले पनि एमालेसँग गठबन्धन गर्न खोजेको छ : ओली

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरे पनि एमालेले चुनाव जित्ने बताएका छन् ।    अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको टि...}

पुरा पढ्नुहोस्

ओली-नेपालबीच तोडियो संवादहिनता, के कुरा भए?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन संवादपछि शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठक बस्दैछ ।   दुई नेताबीच शुक्रबार भेट गर्ने सम्भावना रहेको तथा समय र मिति तय नभईसकेको पार्टी नेता भीम आचार्यले बताए । शुक्रबार बिहान पुनः टेलिफोन संवाद...}

पुरा पढ्नुहोस्

भारतले लगायो कोरोना खोपको निर्यातमा रोक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  भारतले कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । बीबीसीका अनुसार भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिसिल्ड’ को निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो ।    भारतमा संक्रमण तीव्र भएसँगै खोप अभाव हुने भन्दै निर्...}

पुरा पढ्नुहोस्

पोखरा महानगर र चार उपमहानगरमा यी हुन् एकीकृत समाजवादीका उम्मेदवार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरको प्रमुखसहित चार उपमहानगरपालिकाको उपप्रमुखको नाम टुंगो लगाएको छ ।    पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनको निर्णयअनुसार पार्टीले प्राप्त गरेको महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखको उम्मेदवारको...}

पुरा पढ्नुहोस्

विप्लवसँग वार्ता गर्न गृहमन्त्री बादल तोकिए, उताबाट प्रकाण्डले नेतृत्व गर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।   सरकारले गृहमन्त्री संयोजक र विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहने गरी दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । सरकारका प्रवक्ता पार्वत गुरुङले वार्ता टोली...}

पुरा पढ्नुहोस्

बीपी प्रतिष्ठानमा अनियमितता गर्नेलाई कारबाही हुन्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितामा संलग्नमाथि कारवाही कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् ।.   संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा उनले सिनेट बैठक बोलाएर छानबिन समित...}

पुरा पढ्नुहोस्

सीमा विवादका बिषयलाई आपसी समझदारीमा समाधान गराै‌: भारत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले लिपुलेक क्षेत्रमा भारतले बाटो बनाइरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाईपछि नेपालमा उत्पन्न भएको बिरोधलाई वार्ताबाट सम्बोधनगर्न तयार रहेको जनाएको छ ।    नेपालस्थित भारतीय दूतावासले शनिबार एक प्रेस बिज्ञप्ती मार्फत नेपाल–भारत सीमा विवादमा नेपालमा भएको पछिल्लो प्रति...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगद्वारा फागुन १५ सम्म दल दर्ता गर्न सूचना जारी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलहरुलाई दल दर्ताका लागि सूचना जारी गरेको छ ।      निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्न सुचना...}

पुरा पढ्नुहोस्