
नेपाली कांग्रेसका पदाधिकारीको बैठकले सत्ता समीकरणबारे संसद बैठकसम्म कुर्ने निर्णय गरेको छ । यसको अर्थ तत्काल नै कांग्रेसले नेकपाका कुनै पनि समूहलाई समर्थन गर्ने छैन । कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार बैठकले अहिले नै हतारिएर कसैलाई समर्थन गर्न नहुने निष्कर्ष निक...}
पुरा पढ्नुहोस्स्वयम्भूका दिनेश भण्डारी बिहीबार अफिस जाने तयारीमा थिए । तर, मोटरसाइकलमा पेट्रोल सकिएपछि उनी नजिकै सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको हल्चोकस्थित पेट्रोल पम्पमा पुगे । त्यहाँ पेट्रोल हालेपछि पैसा दिन लाग्दा थाहा पाए, पर्स त घरमै छुटेछ । त्यसपछि उनले मोबाइल एपबाट पेमेन्ट गर्न सकिन्छ कि भन...}
पुरा पढ्नुहोस्मुलुककै पुरानो दल नेपाली कांग्रेसको अहिले चौंधौ महाधिवेशन जारी छ । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापनासंगै अंकुरित नेपाली कांग्रेसले साढे सात दशकको यात्रा पूरा गरिसकेको छ । प्रस्तुत छ कांग्रेसको राजनीतिक आरोह अवरोह सम्बन्धी एक रिपोर्ट : निरंकुश राणा शासनको अन्त्य र प्रजातन्त्र...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनकपुरधामस्थित रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् । श्रीराम जानकी विवाह महोत्सव, २०७८ को अवसर पारेर मिथिला संस्कृति समाजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले धार्मिक र सांस्कृतिक...}
पुरा पढ्नुहोस्आजदेखि रुपन्देहीस्थित भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गरेका छन् । योसँगै नेपालमा अब दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् । यसक्रममा विमानस्थलमा आज बिहान ६ः५५ बजे नेपाल वायुस...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसदमा मह...}
पुरा पढ्नुहोस्सत्तारुढ दलको दाहाल–नेपाल समुह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लब नेतृत्वको विद्रोही समुहसंग वार्ता गर्ने विषयलाई प्रचारबाजी र राजनीतिक हत्कण्डाकको रुपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन् । विप्लब नेतृत्वको विद्रोही समुहसंग वार्ता गर्नका लागि गृहमन्त्री रामबहादुर थापाको स...}
पुरा पढ्नुहोस्देशभरका ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ५७० स्थानीय तहको नतिजा आइसकेको छ । निर्वाचन आयोगले यसअघि बिहीबारसम्म सबै तहको नतिजा आउने दाबी गरेको भए पनि धेरै स्थानीय तहको मतगणना सकिएको छैन । अहिलेसम्मको नतिजाअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि देखिएको छ । कांग्रेसले २५३ वटा...}
पुरा पढ्नुहोस्रेशम चौधरीले खोलेको पार्टीले कैलालीको चार स्थानीय तहमा जित हात पारेको छ। सांसदबाट निलम्बित चौधरीको पार्टीले टीकापुर क्षेत्रका चार स्थानीय तहमा जित हात पारेको हो । चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले जानकी र जोशीपुर गाउँपालिका तथा भजनी र टीकापुर नगरपालिकामा जितेको छ । उन्मुक्ति पार्टी...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा डा. महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा छ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit