Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

मन्त्रिपरिषदको बैठक बस्दै, यस्तो छ मुख्य एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद् बैठक डाकेका छन् । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको छ ।    आजको मन्त्री परिषद् बैठकले बजेट अध्यादेश राष्ट्रपतिलाई सिफारिस गर्दैछ । राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट...}

पुरा पढ्नुहोस्

सैनिक मञ्चमा यसरी मनाइयो प्रजातन्त्र विशेष समारोह 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ ।      जनताबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते सो दिवस मनाउने गरिन्छ । समारोहमा नेपाली सेनाले २०७८ व्यानर अंकित २ वटा हेलिकप्टरबाट पुष...}

पुरा पढ्नुहोस्

सरकार ! अफगानिस्तानमा फसेका हजारौं नेपालीको छिटो उद्धार गर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अफगानिस्तानमा एकपछि अर्काे गरी यहाँका सहरहरु कब्जा गरिरहेको तालिबान लडाकुहरुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहारमा पनि शुक्रबार कब्जा गरेको छ । अब तालिवानीहरु राजधानी काबुलतर्फ अगाडि बढेका छन् ।    बढ्दो हिंसा र तालिवानले अफगानिस्तान कब्जामा लिएपछि हुने सम्भावित घटनाहरुला...}

पुरा पढ्नुहोस्

बुटवलको सुन पसलबाट साढे ३ सय तोला सुन चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुटवलको बीपी चोकमा रहेको नन्दराम सुनाराको सुनचाँदी नगद चोरी भएको व्यवसायीहरुले आज पत्रकार सम्मेलन गरेर जनाएका छन् ।    सुन व्यवसायीहरुका अनुसार उक्त पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको छ । जसको मूल्य करिब पाँच करोड बराबर छ । यस्तै, नगद पाँच लाख पनि चोरी भ...}

पुरा पढ्नुहोस्

अमेरिकी सीआईए अधिकारीमाथि भारतमा ‘हवाना सिन्ड्रोम’ आक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यो महिना भारत भ्रमणमा रहेको अमेरिकी गुप्तचर निकाय सीआईए निर्देशक सहितको टोलीमा ‘हवाना सिन्ड्रोम’को लक्षण देखिएको छ । २०१६ पछि अमेरिकी अधिकारीलाई प्रभावित गर्ने खालको यस्तो लक्षण देखिएको हो ।   अमेरिकी अधिकारीहरुले घटनाबारे अध्ययन गरिरहेका छन्, हालसम्म सीआईए अधिकारीमाथि नै टार्...}

पुरा पढ्नुहोस्

सञ्चालनसँगै केन्द्रीय कोभिड अस्पताल वीरमा देखियो यस्तो विवाद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 नेपाल सरकारले कोभिड – १९ संकट व्यवस्थापन अध्यादेश जारी गरेसँगै कोभिड १९ संक्रमणविरुद्ध जुध्न नयाँ प्रशासनिक संरचना बनेको छ । गत जेठ ६ गते जारी भएको अध्यादेशमा कोभिड १९ संक्रमितको निदान उपचारको लागि केन्द्रीय अस्पताल सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।   यसै व्यवस्था अनुसार काठमा...}

पुरा पढ्नुहोस्

डर देखाएर रकम असुल्ने नक्कली वन कर्मचारी र पत्रकार पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वनको कर्मचारी र पत्रकार हौं भन्दै ठगी गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–६ जुटविकास बस्ने ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल छन् ।    उनीहरुले ‘हामी वनको कर्म...}

पुरा पढ्नुहोस्

रोहिणी बस दुर्घटनाः ५ मृतकको सनाखत, घाइतेको उपचारमा ध्यान दिन गृहमन्त्री निर्देशन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्योपचार गर्न कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् ।    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपा...}

पुरा पढ्नुहोस्

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा ज्वारचन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् ।      निगमका कार्यकारी अध्यक्ष यु...}

पुरा पढ्नुहोस्

रुपन्देही प्रहरीद्वारा १ महिनामा १७ लागु औषध कारोबारी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देही जिल्ला प्रहरी कार्यलयले कात्तिक महिनामा १७ जना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।   प्रहरीले कात्तिक महिनामा लागु औषध अप्रेसन विरुद्ध अभियान संचालन गरेको थियो । सो अवधिमा लागु औषधको कारोबारीमा संलग्न भएका १५ जना पुरुष र २ जना महिला गरी १७ जनालाई रुपन्देहीको विभिन्न स्थानबाट प...}

पुरा पढ्नुहोस्