Wednesday, 18 June 2025 | २०८२ असार ४, बुधबार

सम्बन्धित समाचार

निर्वाचन आयोगले शुक्रबार बोलायो सर्वदलीय बैठक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले शुक्रबार सर्वदलीय बैठक बोलाएको छ ।     निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन लगायतका विषयमा परामर्श गर्न उक्त बैठक बोलाएको जानकारी दिएका छन् । उनले सर्वदलीय बैठक अनुसार उक्त बैठकमा ३ वटा विषयमा छलफल हुने बताएका छन् । ...}

पुरा पढ्नुहोस्

निर्वाचनको दिन संसद भवन नजिकै सिलिण्डर बम बिस्फोट गराउने आरोपी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन नजिकै स्थानीय तह निर्वाचनको दिन बिहानै सिलिण्डर बम विष्फोटमा संलग्न रहेको आशंकामा कम्तीमा एकजना पक्राउ परेका छन् ।   काठमाडौं प्रहरी कार्यालयका प्रवक्ता एसपी दिनेशराज मैनालीले स्थानीय तहको निर्वाचनको दिन बिहान सिलिण्डर पड्काएको आरोपमा पक्राउ पर्...}

पुरा पढ्नुहोस्

विगतको तुलानामा आगामी निर्वाचनमा खर्च बढ्छ : निर्वाचन आयोग 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ ।      मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको निर्वाचनको तुलनामा आगामी २०७९ बैशाख ३० गते गरिने स्थानीय तहको निर्वाचनमा खर्च बढ्ने बताएका...}

पुरा पढ्नुहोस्

भारतमा एक दिनमा तीन लाख ५२ हजार कोरोना सङ्क्रमित, २ हजार ८ सयको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतमा गत २४ घण्टामा तीन लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौ दिन हो ।   गएको २४ घण्टायता संक्रमणबाट दुई हजार ८१२ जनाको ज्यान गएको छ । त्यसैसँगै भारतमा यो सङ्क्रमणबाट मात्र एक लाख ९५ हजारभन्...}

पुरा पढ्नुहोस्

५७७ जना अभियुक्त र २०२ वर्ष कैद भुक्तान गराउने कपिलवस्तु प्रहरीलाई न्यायालयको सम्मान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सम्मान गरेको छ । अदालतले विभिन्न मितिमा गरेका फैसला कार्यन्वयनमा कपिलवस्तु प्रहरीले खेलेको भुमिकाका लागि उसलाई सम्मान गरिएको हो ।      अदालतले ५ माघमा निर्णयगर्दै कपिलवस्तु प्रहरीलाई औपचारिक धन्यबाद सहित उच्च प्रशंस...}

पुरा पढ्नुहोस्

भ्रष्टाचारको आरोपमा बाराका पूर्व गाविससचिव झाविरुद्ध मुद्दा दायर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको साविक अमलेखगञ्ज गाविसका तत्कालीन सचिव विजयकान्त झाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।    अख्तियारले दुई लाख ८१ हजार ७३५ रुपैयाँ बिगो माग्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।    झाले आफ्नो गाविसमा आर्थिक वर्ष २०७०...}

पुरा पढ्नुहोस्

अवैध रुपमा आएकालाई ग्रीन कार्ड नदिन अमेरिकी सर्वोच्च अदालतको आदेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अवैध रुपमा अमेरिका प्रवेश गरेका व्यक्तिहरुले ग्रीनकार्ड नपाउने भएका छन् । अमेरिकी सर्वोच्च अदालतले सोमबार त्यस्ता व्यक्तिहरुलाई ग्रीनकार्ड नदिन सरकारलाई आदेश दिएको हो ।    अदालतको आदेशअनुसार अब अवैध रुपमा अमेरिका प्रवेश गरेका र अमेरिकाको विभिन्न कार्यक्रम अन्तर्गत अस्थायी रुपमा आफ्नो...}

पुरा पढ्नुहोस्

पहिलो विश्वयुद्धका युद्धबन्दी गोरखा सैनिकका गाथा सार्वजनिक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ ।  पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सैनिकले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथ संकलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रक...}

पुरा पढ्नुहोस्

दाहाल–नेपाल पक्षको संघर्षको तयारी पूरा, निर्धारित नारा मात्र लगाउनुपर्ने

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरुद्धमा शुक्रबार काठमाडौंमा गर्ने विरोध सभाको तयारी पूरा भएको जनाएको छ ।   बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग केन्द्रीय संघर्ष समितिका सह–संयोजक तथा प्रवक्ता योगेश भट्टराईले शुक्रबार गरिने विरोध...}

पुरा पढ्नुहोस्