Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाण्डौ महानगरपालिका १५ बिजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलाबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा काठमाण्डौ कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया विनिता परियार लगायत १६ जना रहेका छन् ।   उक्त अपा...}

पुरा पढ्नुहोस्

सरकारको निर्णयसँगै काठमाडौं आइपुगे एसपी विष्ट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

निर्मला हत्या प्रकरणमा बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई मन्त्रिपरिषद्को बैठकले पुनर्बहाली गर्ने निर्णय गरेको छ । सरकारको निर्णयसँगै एसपी विष्ट बिहीबार काठमाडौं आइपुगेका छन् ।    एसपी विष्टले सरकारबाट भएको निर्णयको स्वागत गरे । ‘यसबारेमा मैले औपचारि...}

पुरा पढ्नुहोस्

नेपालमा लायन्स क्लबको योगदान महत्वपूर्ण छ : राष्ट्रपति भण्डारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्का क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताएकी छिन् ।    राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब अफ इन्टरनेसनलले आज आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा उनले क्लबले नेपालको अस्प...}

पुरा पढ्नुहोस्

दुई कुर्सी खाली रहने गरि यसरी चलाइँदैछ महामारीमा प्रतिनिधिसभाको अधिवेशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सङ्घीय संसद् सचिवालयले कोभिड–१९ संक्रमणलाई हेक्का  राख्दै यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरेको छ ।   विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक  र अर्काे सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्...}

पुरा पढ्नुहोस्

विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् ।  स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।    ‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परि...}

पुरा पढ्नुहोस्

अपडेट : बाढीपहिरोले मुलुकभर ८८ जनाको मृत्यु, उद्धार तथा राहत कार्य जारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर मुलुकभर ८८ जनाको मृत्यु भएको छ । विपदमा परेर विभिन्न जिल्लाका ३० जना सम्पर्कविहीन छन् ।        गृह मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढीपहिरोमा परी&n...}

पुरा पढ्नुहोस्

अमेरिका र चीन पत्रकार भिसामा प्रतिबन्ध खुकुलो पार्न सहमत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राज्य अमेरिका र चीन आफ्ना दुई नेताहरू बीचको लामो समयदेखि प्रतीक्षा गरिएको भर्चुअल शिखर सम्मेलन पछि पत्रकार भिसामा  जारी प्रतिबन्धहरू खुकुलो पार्न सहमत भएका छन् । यस सहमतिलाई आज बेइजिङले  महत्त्वपूर्ण उपलब्धि भनेको छ ।    वासिङ्टनले अमेरिकी सञ्चारमाध्यमका सदस्यहरूमाथ...}

पुरा पढ्नुहोस्

निजी क्षेत्र विना आयात प्रतिस्थापन सम्भव छैन : प्रधानमन्त्री देउवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य बिना सम्भव नभएको बताएका छन् ।    बिहीवार नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो २०२२’ को उद्घाटन गर्दै देउवाले निर्यात प्...}

पुरा पढ्नुहोस्

अदालतले आफ्नो मर्यादा राख्न सकेनः कांग्रेस नेता पौडेल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको बताएका छन् । सोमवार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह खडा भएको बताएका हुन् ।     ...}

पुरा पढ्नुहोस्