
चीन सरकारले अनुदान स्वरूप दिएको कोभिड-१९ विरूद्धको भेरोसेल खोप लिएर बेइजिङबाट नेपाल वायुसेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ । उक्त जहाज सोमबार त्यसतर्फ प्रस्थान गरेको थियो । बेइजिङ समय अनुसार बिहानको दशबजे आठ लाख डोज खोप लिएर उक्त चार्टर विमान काठमाण्डौं प्रस्थान गर...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । अब २५ सिटभन्दा बढीका सार्वजनिक सवारीसाधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । ती सवारी साधनले स्वास्थ्य...}
पुरा पढ्नुहोस्मकवानपुरको राक्सिराङ गाउँपालिका–१ गाल्छाराङमा बारीमा लुकाई राखेको करिब १८ क्वीन्टल गाँजा प्रहरीले जलाई नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा जलाएर नष्ट गरेको हो । गाँजा नष्ट गरी कार्यालय फर्कने क...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव टेबुल भएको छ । तर, प्रस्तावको प्रक्रियामाथि छलफल हुन सकेको छैन । १० पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव ९ माघमा टेबुल गरिएको थियो । तर, सभामुखले छलफल नै नगराई अधिवेशन स्थगित गरिदिए । त्यसपछि दलहरुबीचको सहमतिले आ...}
पुरा पढ्नुहोस्अमेरिका–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्षगाँठ मनाउन पाँच अमेरिकी सांसद काठमाडौं आइपुगेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार शुक्रबार अमेरिकी सिनेटर क्रिस्टिन गिलिब्राण्डको नेतृत्वमा पाँच सदस्यीय टोली काठमाडौं आइपुगेको हो । टोलीमा चारजना अमेरिकी संसदको माथिल्...}
पुरा पढ्नुहोस्ट्राफिक प्रहरीको कारबाहीमा परेका कागजपत्रको बारेमा जानकारी एसएमएसबाटै लिन सकिने भएको छ । आजदेखि ट्राफिक प्रहरी महाशाखाले एसएमएसबाटै जानकारी दिने सेवा सुरु गरेको हो । विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारबाही गरेपछि नियन्त्रणमा लिएका कागजपत्रहरुको...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमख बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार भएको भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताए । महानगर प्रमुख साहले आफू महान...}
पुरा पढ्नुहोस्कोभिड–१९ जोखिम कम नभएको भन्दै काठमाडौं उपत्यकामा ३१ असारसम्मका लागि थपिएको छ । २२ असारमा जारी निषेधाज्ञा सकिदै थियो । अब ट्याम्पो लगायतका साना सवारी साधन पनि चल्ने भएका छन् । यस्तै जोर–बिजोर प्रणाली हटाइएको छ। आइतबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरक...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने छन् । देशमा संघिय व्यवस्था आएपछि नेपाली कांग्रेसले पहिलो पटक महाध...}
पुरा पढ्नुहोस्दुई साताअघि जंगलमा मृत अवस्थामा फेला परेकी चितवनकी सुजिता भण्डारीको शव परिवारले बुझेका छन् । पोस्टमार्टमपछि उनको शव परिवारलाई जिम्मा लगाइएको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन प्रहरीका प्रमुख एसपी ओम अधिकारीले आज परिवारलाई शव जिम्मा लगाइएको पर्दाफासलाई जानकारी दिए । सुजिताको श...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit