
डोटीको दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम, सासू दुर्गा र बहिनी रम्भा दमाईंलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो । गत फागुन ६ ग...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणले पाएका छन् । स्कटल्यान्डको ग्ल्यास्गोमा आइतबारदेखि हुने जलवायुसम्बन्धी २६ औं विश्व सम्मेलन (कोप २६) सहभागी हुन प्रधानमन्त्री देउवा आज शुक्रबार त्यसतर्फ प्रस्थान गर्...}
पुरा पढ्नुहोस्आगामी माघ १२ गतेदेखि हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको छ । आयोगले पुस २६ गते (सोमबार) बाट लागू हुने गरी राष्ट्रियसभाको निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । आजबाट लागू भएको आचारसंहिता संघीय सरकारदेखि प्रदेश सरकार, स्थान...}
पुरा पढ्नुहोस्धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुंगो लगाउन सकेको छैन । वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न जसपाको पटकपटक पदाधिकारी बैठक बसे पनि कुनै निर्णयमा पुग्न सकेको छैन । ललितपुरको बालकुमा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको सुदूरपश्चिम वाहिनीका प्रमुख थिए, डीआईजी प्रविण श्रेष्ठ । उनको कार्यकाल यही ९ असारमा सकिएको छ । तर, कार्यकाल सकिनुभन्दा १ दिनअघि सम्म पनि आफ्नो सहयोगीमार्फत उनी पदावधि लम्ब्याउने लबिङमा थिए । सशस्त्र प्रहरीको नियमावलीअनुसार पदावधि सकिए १ वर्षसम्म कार्यकाल थप्न मिल्...}
पुरा पढ्नुहोस्विद्यालय तहको पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको बताएको छ । देशभर पाठ्यपुस्तकको अभाव भईरहेका बेला केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले स्थानीय तह निर्वाचन र रुस–य...}
पुरा पढ्नुहोस्चितवन प्रहरीले वीरगञ्ज र मकवानपुर भएर भित्रदैं गरेको अन्दाजी ३ करोड रुपैयाँभन्दा बढीको अवैध सामाग्री बरामद गरेको छ । चारवटा ट्रकमा बाहिर फलामे डण्डी र भित्र लत्ताकपडा लुकाएर तस्करी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए । उनका अनुसार ८६ वटा पोकामा रहेका लत्ताकपडाका...}
पुरा पढ्नुहोस्गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाई कुमारी बैंकबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको प्रकरणमा बैंकिङ कसुर अपराधअन्तर्गत अनुसन्धान हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार उक्त कसुरअन्तर्गत अनुसन्धान गर्न लिखित निर्देशन दिएको हो । यसअघि प्रहरीक...}
पुरा पढ्नुहोस्ऊर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरु भएको छ । बिहीबार काठमाडौंमा सुरु भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच ऊर्जा क्षेत्रको सहकार्यका लागि सचिवस्तरीय छलफल सुरु भएको हो । संयुक्त कार्य समूह (जेडब्ल्यूजी) र संयुक्त सञ्चालन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit