Monday, 23 June 2025 | २०८२ असार ९, सोमबार

सम्बन्धित समाचार

सर्वोच्चमा जसपाका चार नेताको रिट, सांसद पद फिर्ताको आदेश माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेशको सांसदबाट पदमुक्त भएका चार नेताले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । लुम्बिनी प्रदेश सरकारको मन्त्री समेत रहेका उनीहरुले आज रिट निवेदन दर्ता गराएका हुन् ।      रिट दर्ता गर्नेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्म...}

पुरा पढ्नुहोस्

सचिवका ७ पद रिक्त हुँदै, यी हुन् बढुवाका प्रतिस्पर्धी सहसचिव

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारका ६ सचिवले आगामी वैशाख र जेठमा अनिवार्य अवकाश पाउने भएका छन् । यससँगै सोमबार गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपालले अनिवार्य अवकाश पाएकाले रिक्त सचिव पद ७ पुग्ने भएको छ ।    राष्ट्रिय किताबखानाले गत भदौमा निकालेको सूचना अनुसार बाग्मती प्रदेशका प्रमुख सचिव डा. मानबहा...}

पुरा पढ्नुहोस्

काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।   शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो । वि.सं २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र...}

पुरा पढ्नुहोस्

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेकी छन् ।      राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम श्रेष्ठलाई राज्यमन्त्रीमा...}

पुरा पढ्नुहोस्

कोरोना खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ ।        स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्...}

पुरा पढ्नुहोस्

म्यान्मारमा अमेरिकी पत्रकारलाई ११ वर्षको जेल सजाय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

म्यान्मारको सैन्य अदालतले अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई विभिन्न आरोप लगाई ११ वर्षको जेल सजाय सुनाएको छ ।   अदालतले उनले अध्यागमन कानुन उल्लङ्घन गरेको, गैरकानुनी सङ्गठन गरेको र सेनाविरुद्ध विद्रोह गर्न प्रोत्साहन गरेको खुलासा गरेको छ । उनलाई केही दिनअघिमात्रै राजद्रोह र आतङ्कवादका २ अ...}

पुरा पढ्नुहोस्

सर्वोच्चका पूर्व प्रधानन्यायाधीश र न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्न उजुरी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरु लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।   न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधीशहरु, बेञ्च बार समन्वय समिति ल...}

पुरा पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।   सरकारले यसपटकको नीति तथा कार्यक्रममा केही नयाँ र लोकप्रिय कार्यक्रमलाई प्राथमिकता दिएको छ ।   यद्यपि अघिल्लो सरकारले ल्याएको योजनालाई पनि निरन्तरता...}

पुरा पढ्नुहोस्

योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले आफू नेपाल भ्रमणमा लागि आतुर रहेको बताएका छन् । मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन उत्तर प्रदेश पुगेको नेपाली टोलीसँग उनले यस्तो बताएका हुन् ।   शुक्रबार योगीले उत्तर प्रदेशको मुख्यमन्त्रीको शपथ ग्रहण गरेका थिए । यो उनक...}

पुरा पढ्नुहोस्

ओखलढुंगामा जिप दुर्घटनामा हवल्दार र जवानको मृत्यु, तीन प्रहरी घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ओखलढुंगामा बस दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ ।    सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना भएको हो ।    दुर्घटनामासोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र का...}

पुरा पढ्नुहोस्