
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व माओवादी नेतालाई मन्त्री बनाउँदै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ मन्त्रीमा टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, दावा तामाङ, गौरीशंकर चौधरीलाई नियुक्त गर्न लागिएको हो । उनीहरु पूर्वमाओवादी पृष्ठभूमिका हुन् । ...}
पुरा पढ्नुहोस्प्रदेश १ मा सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तागर्दै भीम आचार्यलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । आचार्य राईसँग दुईमतले मुख्यमन्त्रीमा पराजित भएका थिए । ३७ जना प्रदेशसभा सदस्यले अविश्वा...}
पुरा पढ्नुहोस्प्रहरीले पार्टी पूर्नगठन दिवसका लागि चन्दा उठाउने ठेली र महत्वपूर्ण दस्तावेज सहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चितवन जिल्ला सदस्य प्रकाशचन्द्र ढकाललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ढकालका साथबाट हंसिया हथौडा अंकित झण्डा थान ३, सातौ पार्टि पुनर्गठन...}
पुरा पढ्नुहोस्प्रहरी अनुसन्धान बयानमुखी नभई प्रमाणमुखी हुनुपर्ने भन्ने बहसका बेला सर्वोच्च अदालतले प्रमाण खोज्न सहज हुने प्रविधि प्रयोगमा प्रहरीलाई बन्देज लगाएको छ । सर्वोच्चले एक मुद्दाको सुनुवाइको क्रममा प्रहरीले अनुसन्धानको क्रममा प्रयोग गर्ने पोलिग्राफ टेस्ट र त्यसपछिको प्रतिवेदनलाई प्रमाणको रुपमा नमान्ने फैस...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आइफल टावरको सम्झना भएको बताएका छन् । आज धरहराको उद्घाटन गर्ने क्रममा धरहरा चढ्दा त्यस्तो महसुस भएको उनले बताएका हुन् । भूकम्पबाट क्षतिग्रस्त पुनर्निर्मित धरहराको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । एक समारोहबीच पुनर्निर्मित धरहराक...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न सरकारले ‘लैंगिक हिंसा अन्त्य तथा लैंगिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना’ कार्यान्वयनमा ल्याएको बताएका छन्...}
पुरा पढ्नुहोस्सत्तामा रहँदा जनता समाजवादी पार्टी विभाजन गर्न मिल्नेगरी अध्यादेश ल्याएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नै पार्टी विभाजन हुने चिन्तामा परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा पार्टी विभाजन हुने जोखिममा परेपछि उनले पार्टीका...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो । बुधवार पार्टीको...}
पुरा पढ्नुहोस्कपिलवस्तुको एउटा निजी बिद्यालयका प्रिन्सिपललाई आफ्नै बिद्यालयकी बालिकालाई यौन दुराचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुद्धभूमी नगरपालिका–१० स्थित भगवानपुरमा रहेको बुद्ध ज्ञान ज्योती बोड्रिङ स्कुलका प्रिन्सिपल यम खानलाई पक्राउ गरेको हो...}
पुरा पढ्नुहोस्नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनिभूत तुल्याउन दुवै देश सहमत भएका छन् । शनिवार सम्पन्न नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय वार्तामा त्यस्तो सहमति भएको हो । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच सम्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit