
दोस्रो ब्यक्तिसँग भागी विवाह गरेकी आफ्नी पूर्व श्रीमतीको हत्या गरेको आरोपमा सोलुखुम्बु प्रहरीले एकजनालाई पक्राउ गरेको छ । स्थानीय सोताङ गाउँपालिका–३ बानेल्द बस्ने २८ वर्षीया सोमा लामाको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षी होमबहादुर राईलाई बुधबार प्रहरीले प...}
पुरा पढ्नुहोस्संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मङ्गलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् । त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट...}
पुरा पढ्नुहोस्नेकपा एमालेले नेताहरु माधवकुमार नेपालसहित चार जनालाई स्पष्टीकरण पत्र पठाएको छ । आज पठाइएको अभियोग पत्रमा चित्तबुझ्दो स्पष्टीकरण तीन दिनभित्र पेश गर्न निर्देशन दिइएको छ । पार्टी केन्द्रीय कार्यालयले खामबन्दी स्पष्टीकरणपत्र नेताहरुको घरघरमै बुझाएका हुन् । नेपालसहित सुरेन्द्र पाण्ड...}
पुरा पढ्नुहोस्कैलालीमा आइतबार राति मदिरा खाएर हंगामा गर्ने नेपाली सेनाका मेजर अशोकजंग शाहीविरुद्ध ‘कोर्ट अफ इन्क्वाइरी’ गठन भएको छ । घटनाबारे जानकारी भएपछि जंगी अड्डाले महासेनानीको कमाण्डमा इन्क्वाइरी गठन गरेको हो । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बुधबारदेखि इन्क्वाइरीले काम गर्न...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्व गर्ने पार्टी र आफ्नै पार्टीको सभापति मिलेर लोकतान्त्रिक व्यवस्था समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् । सर्वोच्च अदालतको आदेशले प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रतिनिधिसभा विघटन गर्ने सरकारका प्रधानमन्त्रीलाई राजीनामा गराउने वा अव...}
पुरा पढ्नुहोस्सरकारले सशस्त्र प्रहरीका डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई एआईजीमा बढुवा गरेको हो । डीआईजी वरियतामा अगाडि रहेका पौडेललाई नै बढुवा समितिले एआईजीमा बढुवा सिफारिस गरेको थियो । बढुवाका लागि चार जना डीआईजीले आवेदन दिएका थिए...}
पुरा पढ्नुहोस्पार्टी छोडेर एमाले प्रवेश गरेका प्रदेश २ का चार जना सांसदलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेको छ । ती नेतालाई सांसद पदबाट बर्खास्त गरेको पत्र माओवादीले प्रदेश सभामा पेस गरेको हो । कारबाहीमा पर्नेमा रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर छन् । मण्डल एमाले...}
पुरा पढ्नुहोस्काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले सांसद रेशमलाल चौधरीसहित ८ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले फैसला सुनाएको हो । चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवा नेपाल एयरलाईन्सको विमानबाट आईतबार साँझ स्वदेश फर्किए । उनलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाण, सभामुख अग्नीप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरु...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल आज माइतीघरको धर्नामा सहभागी भएका छन् । दाहाल–नेपाल समूह प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघर मण्डलमा साताव्यापी धर्ना कार्यक्रम घोषणा गरेको थियो । केही दिनयता अन्य नेताहरु धर्नामा सहभागी थिए । आज भने अध्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit