Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

आठ वर्षअघि बलात्कार घटनाः बलात्कार आरोपितलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंमा प्रर्दशन गरिएको छ ।    ‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले सो घटना...}

पुरा पढ्नुहोस्

कञ्चनजंघा आरोहणका क्रममा भारतीय नागरिकको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ ।    शुक्रबार आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अय्यरको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतक आठ हजार ५८६ मिटरको उचाइमा रहेको कञ्च...}

पुरा पढ्नुहोस्

निर्मल लामा स्मृति प्रतिष्ठानद्वारा वीर अस्पताललाई ३० आईसीयू बेड सहयोग

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ ।      मंगलबार निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता डा.लिलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको हो ।     भूमि व्य...}

पुरा पढ्नुहोस्

चिसो बढेकाले सतर्कता अपनाउन अनुरोध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्ला दिनमा राजधानी काठमाण्डौ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन् ।      गत एकसातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महशुस हुँदा २ द...}

पुरा पढ्नुहोस्

चितवनमा जङ्गली जनावरको आक्रमणबाट  एक वर्षमा  २२ जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा वस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु गएको छ ।    चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्किँदै गर्दा जङ्गली जनावरको आक्रमणमा...}

पुरा पढ्नुहोस्

भन्सार एजेन्टको परीक्षा तत्काल सञ्चालन गर्न माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन् । २०७७ चैत १६ गते भन्सार विभागले ६६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरेपनि उक्त परीक्षा अहिलेसम्म नभएको भन्दै परीक्षार्थीले आज भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएका हुन् ।   भन्सार विभागले विभिन्न बहाना...}

पुरा पढ्नुहोस्

फागुन १ गतेदेखि शिक्षालय खोल्न सुझाव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य सुरु भएको छ ।      शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आज शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग ग...}

पुरा पढ्नुहोस्

भारतको सहयोगमा पोखरामा विद्यालय भवन निर्माण 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत सरकारको अनुदान सहयोगमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा विद्यालय भवन निर्माण गरिएको छ ।    मंगलबार कार्यवाहक भारतीय राजदूत नामग्य सी खम्पाले आर्वा विजय माध्यमिक विद्यालयका लागि बनाइएको उक्त भवनको उद्घाटन गरेकी हुन् ।  यो कास्की जिल्लाको पुरानो विद्य...}

पुरा पढ्नुहोस्

भोजपुरमा महात्मा गान्धी मेमोरियल अस्पताल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र  भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले भारत सरकारको आर्थिक सहयोगमा भोजपुरको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको बिहीवार संयुक्त रुपमा उद्घाटन गरेका छन् ।    २...}

पुरा पढ्नुहोस्

बैतडीमा सेनाको रक्तदानले बचायो सुत्केरीको ज्यान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले दिएको रगतले  बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ ।      शिशु जन्माउन नसकेपछि जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएर छट्पटाई रहकी सुर्नया गाउँपालिका २ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेपाली सेनाको  रक्तदानले बचाइएको...}

पुरा पढ्नुहोस्