
नेपाल र भारतबीच चार वटा विषयमा सम्झौता भएको छ । भारत भ्रमणमा रहेका शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि सम्झौता भएको हो । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भार...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिटमा छलफलका लागि वादी–प्रतिवादी दुवै पक्षलाई बोलाएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिक आदेशको प्रयोजनको लागि दुवै पक्षलाई चैत २८ गते छलफल...}
पुरा पढ्नुहोस्ललिता जग्गा प्रकरणमा भ्रष्टाचार गरेकाे आरोपमा पूर्पक्षका लागि थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीपक बस्न्यातलाई कोभिड संक्रमण पुष्टि भएको छ । बस्न्यातले शुक्रबारै सहयोगी प्रज्ज्वल अधिकारी मार्फत सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका छन् ।&nb...}
पुरा पढ्नुहोस्सत्तारुढ दलको दाहाल–नेपाल समुह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लब नेतृत्वको विद्रोही समुहसंग वार्ता गर्ने विषयलाई प्रचारबाजी र राजनीतिक हत्कण्डाकको रुपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन् । विप्लब नेतृत्वको विद्रोही समुहसंग वार्ता गर्नका लागि गृहमन्त्री रामबहादुर थापाको स...}
पुरा पढ्नुहोस्नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनका लागि पार्टीका उपाध्यक्ष तथा एकता अभियानका संयोजक वामदेव गौतम बालुवाटार गएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा सहभागी हुन बोलाएपछि गौतम बालुवाटार गएको उनका प्रेस सल्लाहकार दीपक टमाटाले जानकारी दिएका छन...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंका प्रज्ञाभवनमा आयोजित सो राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का...}
पुरा पढ्नुहोस्मोरङको धनपालथान गाउँपालिका–५ मा एक महिला सुनवर्षाको बलात्कार हुन्छ । घटना २४ भदौं २०७७ मा हुन्छ । २१ वर्षे सुनवर्षा धानमा मल छर्न गएकी हुन्छन् । त्यही स्थानमा खेतका मालिक सुरेशकुमार खवास पनि हुन्छन् । दुबैले धानमा मल छर्नेक्रममा सुरेशको नियत खराब हुन्छ । उनले सुनवर्षासँ...}
पुरा पढ्नुहोस्सगरमाथा अक्सिजन ग्यास प्लान्टमा बिस्फोट हुँदा २ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । बिहीबार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रस्थित बिहान १०ः०५ बजे सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइै पड्किँदा ब्रिजमोहन महतोको...}
पुरा पढ्नुहोस्एभिन्युज टेलिभिजनमा ११ वर्ष अघि प्रशारित याे सामाग्री अझै सान्दर्भिक रहेकाले यहाँ राखेका छाैं । याे तत्कालिन एभिन्युज टेलिभिजनकाे सामाग्री हाे । यसकाे निर्माता र प्रस्ताेता दीपक खरेल भएकाले सम्झनाका लागि यहाँ राखिएकाे हाे ।}
पुरा पढ्नुहोस्सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गिकरण गर्ने भएको छ । कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत संघ र प्रदेशको मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गिकरण गरेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशास...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit