Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

सुर्य नेपाल गल्फ: फाइनल राउन्डमा शुक्रलाई अग्रता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

शुक्रबहादुर राईले सुर्य नेपाल वेष्टर्न ओपनको फाइनल राउन्डमा दुई स्ट्रोकको अग्रता लिएका छन् ।    पोखराको हिमालय गल्फ कोर्षमा जारी खेलमा शुक्रले बुधबारसम्म जम्मा फोर अन्डर १३४ मा थ्री अन्डर ६६ स्कोर गरेका छन् ।   जारी प्रतियोगितामा ३७ व्यवसायिक र १४ अमेच्योर खेलाडीहरुले प्रत...}

पुरा पढ्नुहोस्

सीजी नेटले ल्यायो ९९९ रुपैयाँमै १२० एमबीपीएस इन्टरनेट सेवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चौधरी ग्रूपले सिजी नेटमार्फत काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । हाललाई सीजीले १२० एमबीपीएसको प्याकेज सार्वजनिक गरेको हो ।    यो प्याकेज एक, तीन, ६ र १२ महिनामा उपलब्ध हुन सीजीले जनाएको छ, जसको एक महिनाको शुल्क भ्याटबाहेक ९९९ रुपैयाँ रहेको छ ।   मंगलबारदेखि सुर...}

पुरा पढ्नुहोस्

बजेटबारे यस्तो छ नीजी क्षेत्रको धारणा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आवको बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ ।   महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले शनिबार प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित नै रहेको प्रतिक्रिया दिए । खासमा देश म...}

पुरा पढ्नुहोस्

रिद्धिसिद्धि सिमेन्टलाई उत्कृष्ट गुणस्तर मापदण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो ।    गुणस्तरको यो नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धि सिद्धि सिमेन्टले गुणस्तरमा ठूलो उपलब्धि हासिल गदै यसले थप जिम्मे...}

पुरा पढ्नुहोस्

यी हुन् कर नतिर्ने ५२ ठूला करदाता, सम्पर्कमा नआएपछि सेवा बन्द गर्ने कामपाको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँ महानगरपालिका (कामपा)ले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ ।   विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको थियो ।   गत असार १६ गते कामपाले पहिलो चरणमा कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको ना...}

पुरा पढ्नुहोस्

कर प्रणाली परिवर्तन हुने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले कर प्रणाली नीति परिवर्तन गर्ने भएको छ ।   सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कर प्रणाली परिवर्तन गरी स्वच्छ बनाउने बताइन् ।   त्यस्तै ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभि...}

पुरा पढ्नुहोस्

फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करणमा छलफल हुँदै छ यी चार विषय

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण २० जेठमा आयोजना हुने भएको छ । ब्राण्डवर्थ प्रालिको प्रायोजनमा कन्क्लेभ हुन लागेको हो ।      आयोजकले कोभिड–१९ पछि नेपालीहरु डिजिटल प्रविधिका अनेकौं आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेसनतर्फ फड्को मारिरहेको क...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचकमा १०१.०७ प्रतिशतले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो  दिनको कारोबारमा नेप्से परिसूचकमा उछाल आएको छ ।    आइतवार शेयर बजार मापक नेप्से परिसूचक १०१.०७ अंकले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ । त्यस्तै , नेप्सेको सेन्सेटिभ इण्डेक्स १६.३७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.१७ अंकले बढेक...}

पुरा पढ्नुहोस्

विदेशी विनिमयका लागि सेनालाई राष्ट्र बैंकको विशेष सुविधा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ संशोधन गरेको छ । त्यसअनुसार राष्ट्र बैंकले नेपाली सेनालाई विदेशी विनिमयका लागि विशेष सुविधा दिएको छ ।    एकीकृत परिपत्र ११/२०७६ को दफा १ को पहिलो अनुच्छेदमा संशोधन तथा सोही परिपत्रको दफा १ को शर्त नं. १२ थप गरी उक्त सुविधा उल्लेख छ । नेपा...}

पुरा पढ्नुहोस्

नेपालले विश्वव्यापार संगठनसँग फाइदा लिन सकेन : शेखर गोल्छा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल विश्वव्यापार संगठनसँग आवद्ध भएर पनि केही फाइदा लिन नसकेको बताएका छन् ।      बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बहुपक्षिय व्यापारमा दुई पक्षीय सम्बन्धको सन्तुलन विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष...}

पुरा पढ्नुहोस्