Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

४ दिनदेखि हराइरहेका बाँकेका ३ वर्षीय बालक तलाउमा मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेका एक बालक मृत फेला परेका छन् । जानकी गाउँपालिका–३ इन्द्रपुर बस्ने मुन्ना शेषका छोरा ३ वर्षीय हाम्जा शेष आफ्नै घरनजिकको तलाउमा मृत फेला परेका हुन् ।    जिल्ला प्रहरी कार्यालयका बाँकेका अनुसार हाम्जा १३ पुसदेखि घर नजिकैबाट हराएका थिए । भोलिपल्टसम्म नभेटिएपछि परिवारले प्रहरी...}

पुरा पढ्नुहोस्

‘जथाभावी उत्खन्न रोक्न सीडीओ समेत असफल’ 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रतिनिधि सभाको अर्थ समितिले निर्माण सामाग्री (नदिजन्य स्रोत) व्यवस्थापन गर्ने नीति बारे अध्ययन गर्र्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई सुझाव दिएको छ ।    आइतबार सिंहदरबारमा अर्थ समितिले आयोगसँग सार्वजनिक वित्त व्यवस्थापनको विषयमा छलफल गर्दै यस्तो सुझाव दिएको हो । छलफलमा ब...}

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुन थालेको छ ।    न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ र डा. कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको हो ।   वरिष्ठता मिचेर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएको भन्दै...}

पुरा पढ्नुहोस्

जोरपाटीको तिब्बतीयन क्याम्पमा जुवाखाल, लाखौं नगदसहित २० जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ ।              जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्...}

पुरा पढ्नुहोस्

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै भारतको बजेट सार्वजनिक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतकी केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले सोमबार आर्थिक वर्ष २०२१÷२२ का लागि बजेट सार्वजनिक गरेकी छन् । बजेट भाषणका क्रममा उनले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताएकी छन् ।    भारतले सरकारले यस वर्षमा सयभन्दा बढी देशलाई कोरोना खोप उपलब्ध गराउने जनाएको छ । त...}

पुरा पढ्नुहोस्

बैंकहरुलाई आफू खुसी काम नगर्न गर्भनरको चेतावनी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ऐन र नियममा छिद्रा खोजेर आफू खुसी काम नगर्न बैंकहरुलाई सचेत गराएका छन् ।    मंगलवार काठमाण्डौमा नेपाल बैंक र संघको अधिवेशनमा बोल्दै गर्भनर अधिकारीले राष्ट्र बैंकको ऐन र नियममा छिद्र खोजेर तथा गलत व्याख्या गरेर उपभोक्ता र...}

पुरा पढ्नुहोस्

माघको पहिलो सातादेखि तेस्रो मात्रा खोप दिइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ ।    मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुर...}

पुरा पढ्नुहोस्

बारामा मापदण्ड लत्याएर ‘सेटिङ’ मा नदी खोलामा दोहन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित पसाहा खोलामा नदीजन्य सामग्री उत्खननमा विवाद देखिएको छ । ठेक्का पाएको कम्पनीले मापदण्डविपरीत खोलामा उत्खनन गरेको भन्दै विवाद सुरु भएको हो ।   उपमहानगरको वडा नं. १ अध्यक्ष हीराबहादुर गुरुङले स्थानीयमार्फत वडामा गुनासो आएपछि एक साताअघि वडासदस्यलगाय...}

पुरा पढ्नुहोस्

कांग्रेसको खुला महिला केन्द्रीय सदस्य मतगणनामा यी नेतृ अघि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुल्ला महिलातर्फको केन्द्रीय सदस्यको मतगणना भइरहेको छ । हालसम्म ७ सय मत गन्दा डा.डिला संग्रौलाले अग्रता लिएकी छन् । उनले ४ सय १८ मत ल्याएकी छन् ।   दोस्रो स्थानकी कांग्रेस सचेतक पुष्पा भूसालले ४ सय मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा सभापति एवं...}

पुरा पढ्नुहोस्

बेलायती सेनामा पहिलो पटक दुई तारे जर्नेल महिला 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बेलायती सेनाको इतिहासमा पहिलो पटक डिभिजन (पृतना) तहको नेतृत्व महिलाले गर्ने भएकी छन् ।    बेलायती सेनाकी मेजर जर्नेल बनेकी हुन्– सेरोन नेस्मिथ । सन् १९९२ मा सैनिक सेवा प्रवेश गरेकी उनी बेलायती सेनामा पहिलो पटक महिला दुई तारे जर्नेल बनेकी हुन् ।    उनलाई सैन्य भर...}

पुरा पढ्नुहोस्