
धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा ग्रिसका आरोही एन्टोनिस स्यकारिसको मृत्यु भएको छ । बाटोमा बिरामी भएपछि उनको मृत्यु भएको हो । ६० वर्षीय एन्टोनिसले नेपालका ८ हजार मिटरभन्दा माथिका सगरमाथा, कञ्चनजंघा, मनास्लु, ल्होत्से र अन्नपूर्ण गरी ५ वटा हिमाल आरोहण गरिसकेका थिए । सेभेन सम...}
पुरा पढ्नुहोस्भारतको तमिलनाडुमा सेनाको हेलिकोप्टर दुर्घटनामा पर्नेहरुको नाम सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त हेलिकोप्टरमा भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतका साथै उनकी पत्नीसहित १४ जना सवार थिए । दुर्घटनामा चार जनाको शव बरामद भएको छ । ७ जना घाइते भएका छन् । ...}
पुरा पढ्नुहोस्काठमाडौंको कालिमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको रकम हिनामिनामा दोषी ठहर भई फरार रहेका सहकारीका लेखा समिति संयोजक पञ्चमान महर्जन पक्राउ परेका छन् । सहकारीको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार रुपैयाँ फिर्ता नदिई सो संस्थाका पदाधिकारी र सञ्चालकहरु...}
पुरा पढ्नुहोस्झूठाे विवरण पेस गरी गैरनेपाली नागरिकलाई नागरिकता बनाइदिएको आरोपमा पक्राउ परेका झापाका एक वडाध्यक्ष धरौटीमा रिहा भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित बिर्तामोड नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष अजय कार्की ९ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् । १६ जन...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले वैशाख १७ र २७ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सरकारसँग ७ अर्ब ७ करोड ९४ लाख बजेट माग गरेको छ । आयोगले बुधबार अर्थ मन्त्रालयमा पत्र पठाउँदै बजेट माग गरेको हो । आयोगले यसअघिको निर्वाचनमा भन्दा कम बजेट माग गरेको छ । अघिल्लो निर्वाचनमा आयोगले ७ अर्ब ९१ करोड रुपैयाँ...}
पुरा पढ्नुहोस्नेपाली सेनाको आयोजनामा विभागीय टिम लगायत विभिन्न क्लबका स्वदेशी तथा विदेशी खेलाडीहरुलाई सहभागी गराई मुस्ताङको जोमसोममा सञ्चालित पहिलो ‘सीओएस इन्टरनेशनल हाइ अल्टिच्युड ट्रि एड्भेन्चर कम्पिटिसन–२०७९’ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ए टिम पहिलो भएको छ । त्रिभुवन आ...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच २४ सेप्टेम्बरमा हुने द्विपक्षीय बैठकमा कट्टरपन्थीपनलाई रोक्न र आतंकवादसँग लड्ने उपायबारे छलफल गर्ने अपेक्षा गरिएको छ । भारतका विदेश सचिव हर्षबर्द्धन श्रृंगलाले मोदी र बिडेनले दुई देशहरु बिच रक्षा र व्यापार सम्ब...}
पुरा पढ्नुहोस्दाङको घोराही कारागारबाट कैदी नाइके यमराज परियार फरार भएको एक साता बिते पनि हालसम्म फेला पर्न सकेका छैनन् । पूर्वयोजनाअनुसार प्रहरीको नै मिलेमतोमा परियार यही ८ पुसमा फरार भएका थिए । परियार फेला नपरे पनि मिलेमतो रहेको आशंका गरिएका कारागारका जेलर युवराज परियार भने हाजिर जमानीमा रिहा...}
पुरा पढ्नुहोस्नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । सेनाले विज्ञापन जारी गर्दै कर्मचारी माग गरेको छ । सेनाले मागेको कर्मचारीमा लेखा जमदार, पुजारी हुद्दा, अमल्दार, बन्दोबस्ती कार्य सिपाहीदेखि कुचीकारसम्म रहेका छन् । }
पुरा पढ्नुहोस्महानगरीय प्रहरीय परिसर काठमाडौंले नेत्रविक्रम चन्द समूहका दलित मुक्ति मोर्चाका उपत्यका इन्चार्ज विर्ख लुहारलाई पक्राउ गरेको छ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ घर भएका लुहार हाल चुन्नीखेलमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनी चन्द समूहका भक्तपुर जिल्ला सच...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit