Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

यसरी बाँडिँदै छन् नक्कली आरोहण पत्रहरु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सन् २०१६ मा चिनियाँ नागरिक गाओ लीले मनास्लु हिमाल आरोहण गरेको प्रमाणपत्र लिए । उनले ३० सेप्टेम्बरमा हिमाल आरोहण गरेको पर्यटन विभागले जारी गरेको प्रमाणपत्रमा उल्लेख छ ।    यही प्रमाणपत्रकै आधारमा लीले विश्वप्रसिद्ध ८ हजार मिटरभन्दा माथिको हिमाल सफल आरोहण गरेबापत चीन सरकारको तर्फबाट...}

पुरा पढ्नुहोस्

मतदान केन्द्रको निरीक्षणमा पूर्वप्रधानन्यायाधीश कार्की

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पूर्वप्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ ।    पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा केही असहजता भएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको उनको निजी सचिवालयले जनाएको छ ।    सचिवालयका अनुसार प्रचण्डको अवस्था सामान्य रहेको छ । अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजत...}

पुरा पढ्नुहोस्

धितोपत्र बोर्डको को बन्ला अध्यक्ष ? यी हुन् प्रतिस्पर्धी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न आधा दर्जन आकांक्षी देखिएका छन् । सरकारले नियुक्तिका लागि आवेदन माग गरेपछि अहिले प्रतिस्पर्धीहरु राजनीतिक लबिइङमा लागेका छन् ।    सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि यसअघिका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो । त्यसप...}

पुरा पढ्नुहोस्

काठमाडौ महानगरपालिकाको मतगणना सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रबार सम्पन्न निर्वाचन अन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना  सुरु भएको छ ।   काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।   शुक...}

पुरा पढ्नुहोस्

स्थानीय सरकारमा परिवर्तनको संबाहक बन्दै बाँके– बर्दियाका मुस्लिम महिला जनप्रतिनिधी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भ्रष्टाचार र अनियमितताका कारण कतिपय स्थानीय सरकारका काम–कारबाहीमाथि प्रश्न उठिरहेका बेला बाँके–बर्दियाका स्थानीय तहमा निर्वाचित मुस्लिम महिला जनप्रतिनिधिले ‘लोकतन्त्रलाई नागरिकको घरदैलोमा पुर्‍याउने’ आशलाग्दो काम गरिरहेका छन् ।   प्रेम विश्वकर्मा, खोज पत्र...}

पुरा पढ्नुहोस्

विदा भए जर्मन राजदूत सेफेर, यी कारणले स्मरणिय रहनेछ कार्यकाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर आफ्नो चार वर्षे कार्यकाल समाप्तिसँगै बिहीबार काठमाडौंबाट विदा भएका छन् । परराष्ट्र सचिव  भरतराज पौडेलले मायाँको चिनो दिँदै राजदूत सेफरको विदाई गरेका थिए ।   २०७५ जेठमा तत्कालिन राजदूत माथियस मायर तीनवर्षे कार्यकाल सकेर कारमै स्वदेश फर्किएक...}

पुरा पढ्नुहोस्

सबै उडान खुला गर्ने सीसीएमसीको निर्णय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय गरेको छ ।  ९ मंसिरमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुक बाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय...}

पुरा पढ्नुहोस्

२९.८९ अंकले घट्यो नेप्से परिसूचक

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

पछिल्लो दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से बुधवार पनि उच्च अंकले गिरावट आएको छ ।    बुधवार नेप्से परिसूचक २९.८९ अंक घटेर १९६६.३७ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.६० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७७ अंक घटेको छ । &n...}

पुरा पढ्नुहोस्

धाैलागिरी हिमालमा दुर्घटनाग्रस्त हेलिकोप्टरको पाटपुर्जा र दुई ब्यक्तिको शव फेला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाको हिमाल सरसफाइ अभियानका लागि धौलागिरी हिमालमा खटिएको सैनिक टोलीले बेस क्याम नजिक दुर्घटनाग्रस्त हेलिकोप्टरको पाटपुर्जा र दुई ब्यक्तिको शव फेला पारेको छ ।    सैनिक प्रवक्ता सहायक रथी सन्ताेष बल्लभ पाैडेलले यसको जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार धौलागिरी हिमाल...}

पुरा पढ्नुहोस्