
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको तीनकेजी लागूऔषध कोकिन सहित एक विदेशी सहित तीनजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले एकसाताभन्दा लामो विशेष कारबाहीमा उनीहरुलाई पक्राउ गरेको हो । ब्यूरो स्रोतका अनुसार पक्राउ पर्नेमा अफ्रिकी नागरिक सिर...}
पुरा पढ्नुहोस्साथीको हत्या गरेर ६ वर्षदेखि फरार रहेका एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–४, काफ्लेटोल घर भई तत्कालीन समयमा ललितपुर कुमारीपाटीमा बस्ने ५४ वर्षीय भिमे सार्कीलाई पक्राउ गरिएको हो । ९ चैत २०७१ मा काठमाडौं महा...}
पुरा पढ्नुहोस्नेपाल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका अधिकारीबीच हेलसिंकीमा द्विपक्षीय परामर्श आयोजना भएको छ । नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका स्थायी राज्य सचिव जुक्का सालोभाराले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । ...}
पुरा पढ्नुहोस्प्रहरीले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा पुरुषको शव फेला पारेको छ । स्याङ्जा घर भएका व्यक्ति गोदावरी सन्तोषी गेष्ट हाउसमा मृत फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले पर्दाफासलाई जानकारी दिए । उनका अनुसार होटलमा लेखाएको विवरणअनुसार ती व्यक्तिको नाम...}
पुरा पढ्नुहोस्काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्ज कलेजका कोर्स को–अर्डिनेटर र एक शिक्षक नाबालिगमाथि यौन दुर्व्यहारको मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका छन् । गत जेठ १० मा कलेजमा अध्ययनरत आफ्ना नाबालिका छोरीहरुलाई कलेजका कोर्डिनेटर ४७ वर्षीय जनार्दन अधिकारी र ५१ वर्षीय शिक्षक राजन...}
पुरा पढ्नुहोस्नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता संभव नहुने बताएका छन् । राष्ट्रियसभाको बैठक पछि संघीय संसदभवन नयाँवानेश्वरमा संञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै उनले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता मा...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । आज काठमाण्डौमा ‘उम्मेद्वार घोषणा कार्यक्रम’ को आयोजना गर्दै उनले राप्रपाका नेता धवल शमशेर राणाको प्रस्तावलाई स्वीकार गर्दै आगामी महाधिवेशनमा अध्यक्षको उम्मेद्वार बन्ने घो...}
पुरा पढ्नुहोस्काठमाण्डौको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यलय...}
पुरा पढ्नुहोस्काठमाडौं । २५ वर्षअघि तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले निर्वाचनबाट अल्पमतको सरकार बनाए । तर, सरकार गठनको ९ महिना पनि नपुग्दै आफ्नै पार्टीबाट अविश्वासको प्रस्ताव ल्याउने गरी विशेष अधिवेशन बोलाइयो । सरकारको नेतृत्व गरिरहेका अधिकारीले अविश्वासको प्रस्तावलाई ‘...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान राप्रपाको उपाध्यक्षमा विजयी भएका छन् । प्रधानले १८१४ मत प्राप्त गरेका छन्। योसँगै उनी नेपाली राजनीतिमा महाधिवेशनबाट निर्वाचित भएर राजनीतिक दलको उच्च पदमा पुग्ने पहिलो पूर्व सुरक्षाकर्मी भएका छन् । नेपालको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit