
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन तथा महाधिवेशनको जिम्मा पुनः संरक्षक परिषद्का अध्यक्ष शेष घलेले पाएका छन् । शनिबार भएको सङ्घको ८१ औँ आइसीसी पूर्ण बैठकले विज्ञप्ति निकाल्दै घलेको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको जनाएको छ । महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर...}
पुरा पढ्नुहोस्भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने जनाएको हो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी अपिल...}
पुरा पढ्नुहोस्अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा आज एक युवक मृत भेटिएको घटनालाई लिएर गरिएको प्रदर्शनपछि उत्पन्न तनाव सामान्य बन्दै गएको छ । यही जेठ १७ गतेदेखि बेपत्ता रहेका भनिएका पञ्चदेवल विनायक नगरपालिका–४ का अन्दाजी १७ वर्षीय विनोद शाही नजिकैको भिरमा आज मृत भेटिएका थिए । निज श...}
पुरा पढ्नुहोस्प्रहरीले बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई पक्राउ गरेको छ । प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी प्रमेश विष्टले जानकारी दिए । शर्माविरुद्ध प्रमोद खरेललगायत कलाकारले...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल(नेपाल समूहकी नेतृ एवं विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पुगेको प्रहरीलाई नेकपा कार्यकर्ताले अवरोध गरेको छ । कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी लगाएका छन् । पहिले सादा पोशाकमा प्रहरी पुगेका थि...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको साँखेमा निर्माणाधीन नयाँ खिम्ती २२०/१३२ केभी सबस्टेसन उद्घाटन गरेका छन् । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडद्वारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाअन्तर्गत निर्मित उक्त सबस्टेसन निर्माण भएको हो । ...}
पुरा पढ्नुहोस्आजदेखि संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको कोरोना परीक्षण गर्ने भएको छ । यही वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भाेलि सांसदहरुको कोभिड–१९ को पीसीआर परीक्षण हुने भएको हो । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रि...}
पुरा पढ्नुहोस्कलाकार पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र आज दायर भएको हो । शाहविरुद्ध नाबालिगमाथि बलात्कारको आरोप छ । उनलाई १२ देखि १४ वर्ष कैद सजायको माग गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनु...}
पुरा पढ्नुहोस्न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ लिखित परीक्षा र अन्तर्वार्ता उतीर्ण गरेका भुवन गिरी र ओमबहादुर सोडारीलाई आयोगले जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो । यस्तै आयोगले जिल्ला सरकारी वकिल कार्यालय, उच्च सरकारी वकिल...}
पुरा पढ्नुहोस्अध्यागमन विभागले कोरोना संक्रमण बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउन रोक लगाएको छ । विभागले आज सूचना जारी गर्दै वैशाख १५ गतेदेखि लागू हुने गरी यस्तो नियम ल्याएको जनाएको हो । विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र विमानस्थ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit