
करिब एक वर्षअघि काठमाडौंको गोंगबुमा टाउको विनाको शव भेटिएको घटनाको फैसलासँगै यसका भित्री पाटाहरु सार्वजनिक भइरहेका छन् । काठमाडौं जिल्ला अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । २५ साउन २०७७ मा भएको उक्त घटनामा अभियुक्त कल्पना मुडभरीले नै कृष्णबहादुर बोहराको हत्या गरेको अदालतले ठहर गरिसकेको छ ।&...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल, नेपालमा रिक्त नै नरहेको पदमा गृह मन्त्रालयले सूचना निकालेको छ । बलमा हाल तीन डीआईजी पद रिक्त छन् । तर गृहले सोमबार राती आफ्नो आधिकारीक वेब साइटमा एसएसपी बढुवा प्रयोजनका लागि सूचना निकालेको हो । यस विषयमा बलका एकजना वरिष्ठ अधिकृतसँग सम्पर्कगर्दा उनले मन्त्रालयले...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ३ हजार एकसय ५६ हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको सोमबार सरुवा गरेको हो । हेर्नुहाेस सरुवा सूची: }
पुरा पढ्नुहोस्हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचन...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उदयपुर स्थित सशस्त्र प्रहरी बल नम्बर ५ गणको उद्घाटन गरेका छन् । आइतबार त्रियुगा नगरपालिका–९ मा नबनिर्मित गणको उद्घाटनगर्दै उनले सांगठनिक संरचना समयानुकुल परिमार्जन गर्दै लैजाने सिलसिला अन्तर्गत तत्कालिन त्रियुगा गुल्मलाइ गणमा स्त...}
पुरा पढ्नुहोस्बारामा एक ९ वर्षीया बालिकाको बलात्कारपछि निर्ममताप२र्वक हत्या गरेको आरोपमा प्रहरीले आमाछाेरालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले आइतबार बालिका रुपमालाकुमारी साहको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा सन्तोष साह कानु र उनकी आमा शान्तिदेवीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । ...}
पुरा पढ्नुहोस्आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएका काभ्रेका गणेश लामाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसहित नेपाल सरकारविरुद्ध हालेको मुद्दा सर्वोच्च अदालतको पेशीमा चढेको छ । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका लामाको मुद्दा सर्वोच्चका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र...}
पुरा पढ्नुहोस्बर्दियाबाट हराएका तीन किशोरी नवलपरासीको बर्दघाटमा फेला परेका छन् । प्रहरीका अनुसार उनीहरु नेपालगन्ज हुँदै काठमाडौं जाने क्रममा बर्दघाटमा फेला परेका हुन् । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बेतहनी टोल बस्ने बलबहादुर कामीको १६ वर्षीया छोरी सावित्री बराइली, बमबहादुर परियारको १६ व...}
पुरा पढ्नुहोस्शान्ति सेनाबाट फर्किएका नेपाली सेनाका करिब २० जनालाई कोरोना संक्रमण भएको छ । उनीहरु यही २२ पुसमा मिसनबाट स्वदेश फर्किएका थिए । सेनाले मिसनमा जाने तथा आउनेको पीसीआर परीक्षण गराउँदै आएको छ । सोही क्रममा शान्ति सेनाको मिसनबाट आएकाहरुको परीक्षण गर्दा उक्त संख्याका व्यक्तिमा संक्रमण दे...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ७०२ जना जवान (सिपाही) हरुको हवल्दारमा बढुवा नियुक्ती भएको छ । प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिले उनीहरुको बढुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले बढुवा भएकाहरुलाई उनीहरु कार्यरत रहेको इकाईमै दर्ज्यानी चिन्ह लगाईदिन समेत परिपत्र गरेको छ । &...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit