
नेपाल प्रहरीले धरान र नेपालगन्जमा विधि विज्ञान प्रयोगशालाबाट भिसेरा परीक्षण सुरु गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले आज नीतिगत निर्णय र कार्ययोजना सार्वजनिक गर्दै भिसेरा परीक्षण सुरु हुनेबारे जानकारी दिएको हो । प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार धरान र नेपालगन्ज...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी कार्यालयले गत २८ फागुनमा साढे २ किलो युरेनियम बरामद गरेको विषय सनसनी रुपमा फैलियो । यसको कारण थियो, बरामद भएको पदार्थ बहुमूल्य हुनुका साथै खतरनाक पनि । रेडियोधर्मी विकिरणयुक्त पदार्थ युरेनियम पहिलो पटक नेपालमा बरामद भएको हो । यसको विकिरणले मानव स्वास्थ्यमा हानी पु¥याउन...}
पुरा पढ्नुहोस्प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सुरक्षाकर्मीको सुरक्षा गरेमा सुरक्षाकर्मीले आम नागरिकहरूको सुरक्षा गर्न सक्ने हुँदा उनीहरूको गाँस, बास र कपासलगायत आधारभूत आवश्यकतामा ध्यान दिनु सरकारको दायित्व भएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नवनिर्मित...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा रिक्त हुन लागेको दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा तीन डीआईजीबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धामा नारायणदत्त पौडेल, सीपी गौतम र वंशीराज दाहाल छन् । सशस्त्र प्रहरी बलले रिक्त हुन लागेको (एआईजी) पदमा बढुवाको लागि आवेदनसमेत माग गरिसकेको छ ।...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ठूलो संख्यामा प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल)को महासेनानी (कर्णेल) मा र सेनानी (मेजर) को प्रमुख सेनानीमा बढुवा सिफारिस गरेको छ । २०७९ चैत मसान्तसम्म साधारण सेवातर्फ रिक्त हुने महासेनानी पद ४८ र प्रमुख सेनानी पद १ सय ३५ मा बढुवा गर्न सेनाले ७ दिने सूचना प्रकाशित गरेको हो । ...}
पुरा पढ्नुहोस्प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा शिवपुरीस्थित नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको २८ समूहको कमाण्ड तथा स्टाफ तालिम दीक्षान्त समारोह सम्पन्न भएको छ । तालिम शोधपत्रमा सेनानी प्रभात थापा प्रथम तथा समग्र तालिममा सह–सेनानी दिपचन्द्र केसी सर्वोत...}
पुरा पढ्नुहोस्कैदीबन्दीलाई सुधार्न र उनीहरुबाट हुने सम्भावित अपराध रोक्न बनेका कारागारबाटै आपराधिक गिरोह सञ्चालनको विषय हामीले चलचित्रहरुमा हेर्दै आएका छौं । तर यही अवस्था देशकै एउटा महत्वपूर्ण कारागारमा छ भन्दा पत्याउन कठिन होला । बाँकेको नेपालगञ्जमा रहेको नेपालगञ्ज कारागारमा पछिल्लो समय कैदीब...}
पुरा पढ्नुहोस्झापाको मेचीनगर नगरपालिका वडा ६ बद्री टोलबाट प्रहरीले प्रतिबन्धित लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । केही मानिसहरुले लागू औषध खरिद विक्रि गरी रहेको भन्ने सुचानाको आधारमा प्रहरी चौकी नकलबन्दा र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टा बाट खटिएको संयुक्त प्रहरी टोलीले २६ वर्षीय सुमन दनुवा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालको सशस्त्र सहायक निरीक्षकको लिखित परिक्षाको परिक्षाफल सार्वजनिक भएको छ । लोक सेवा आयोगले लिएको लिखित परिक्षामा खुला र आरक्षण तर्फ उर्तिणको सख्या अति न्युन रहेको छ । तर यसपटक सबै आरक्षणमा माग संख्या भन्दा धेरै उर्तिण भएका छन् । आयोगले म...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नवीनतम प्रविधिसंगै पूर्वाधार निर्माण गरी प्रहरी संगठनलाई बलियो बनाउनुपर्ने बताएका छन् । प्रहरी महानिरीक्षक क्षेत्रीले जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा नवनिर्मित दुईवटा प्रहरी व्यारेक, प्रहरी मेश र हिरासतको उद्घाटन गर्ने क्रममा यस्त...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit