
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको छ । माओवादी केन्द्रका नेता गणेश शाहका अनुसार मसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफलका लागि स्थायी कमिटी बैठक बस्न लागेको हो । बुधबार संसदमा...}
पुरा पढ्नुहोस्संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरुलाई चेतावनी दिएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका ला...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सातवटा अध्यादेश जारी गरेकी छन् । यी अध्यादेशहरु प्रतिनिधि सभामा अत्यावश्यक कानूनका रुपमा दर्ता रहेपनि अघि बढन सकेका थिएनन् । गृहले संसदमा दर्ता गरेका दुईवटा महत्वपूर्ण अध्यादेश समेत जारी भएका छन् । नेपालको संविधानको धारा ११...}
पुरा पढ्नुहोस्प्रदेश २ सरकारका दुई मन्त्रीले राजिनामा दिएका छन् । माओवादी केन्द्र सरकारमा सहभागी हुने भएपछि जसपा उपेन्द्र यादव पक्षका दुई मन्त्रीले राजीनामा दिएका हुन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय खाली गराएर मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले स्वइच्छाले राजी...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरिरहेको ‘कुमारी बैंक ऋण प्रकरण’ मा प्रतिवादीको संख्या बढ्ने भएको छ । अनुसन्धानको क्रममा बैंकका थप कर्मचारी र अन्य बाहिरी व्यक्तिको पनि यस प्रकरणमा संलग्नता देखिएकाले प्रतिवादीको संख्या थपिने भएको सीआईबी स्रोतले जा...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीेले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् । प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट पारेका हुन् । ‘न्यायालयले जे फैसला गर्छ, त्यसलाई हामी मान्दैनौँ भन...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले १४औं महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ । कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विवा...}
पुरा पढ्नुहोस्नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ । आयोगका अध्यक्ष केशव बडालले जारी गरेको अन्तरपार्टी न...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस पनि स्थानीय तहको निर्वाचनपछि अंहकारी हुन सक्ने बताएका छन् । बुधबार पार्टीको तर्फबाट देशभरका १२२ स्थानीय तहको प्रमुख तथा १२८ उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले २०७४...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसहित चार नेता निष्कासनमा परेका छन् । उनीहरुलाई पार्टीकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले निष्कासन गरेको हो । मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । निष्कास...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit