
गृहमन्त्री खगराज अधिकारीले आफूले प्रहरीको मनोबल उच्च बनाउन हरसहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा उनले आफूूले दरबन्दी थपको विषय रोकिएको, प्रहरीको मनोबल उच्च राख्ने सरुवा र बढुवा अवरुद्ध भएको जानकारी पाएको बताउँदै प्रहरील...}
पुरा पढ्नुहोस्नेकपा एमालेले महाधिवेशन प्रतिनिधि हुन कम्तीमा १० वर्ष पार्टी सदस्य भएको हुनुपर्ने योग्यता तोकेको छ । ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशन, २०७८ को संशोधनसहित सार्वजनिक गरिएको विधान २०४९ मा यस्तो व्यवस्था गरिएको हो । महाधिवेशन वा अधिवेशन प्रतिनिधि हुन वा कुनै पनि कमिटीको...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहकी नेतृ एवं विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्री रिहा भएकी छन् । उनलाई घरमै पु¥याइदिने शर्तमा प्रहरीले रिहा गरेको हो । उनलाई बिहीबार दिउँसो प्रहरीले राज्य कसुरको आरोपमा पक्राउ गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक अभिव...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले जटिल खालका राजनीतिक मतभेदहरुलाई पनि शान्तिपूर्ण वार्ताका माध्यमबाट नै समाधान गर्न सकिने उदाहरण नेपालले प्रस्तुत गरेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्र शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बिहीबार...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पासपोर्ट र भिसा नभएको एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो प्रतिवेदन बुझाएको छ । सरकारद्वारा गठित छानबिन समितिले त्रिभुवन अन्तर्राष्...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहले भोलि बिहीबार आम हडताल गर्ने घोषणा छ । सरकारले संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेकोलगायत विरोधमा उक्त पक्षले हडतालको घोषणा गरेको हो । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उक्त समूहका प्रवक्ता तथा संघर्ष समिति संय...}
पुरा पढ्नुहोस्बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका आरोपितको डीएनए परीक्षण गरिने भएको छ । बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले डिएनए परीक्षणका लागि रगतलगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मंगलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हुन् । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भए । सभापति देउवा प्रतिस्पर्धी डा. शेखर कोइरालालाई ८७८ म...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रको अगुवाइमा रोल्पाकेन्द्रित ‘युद्ध पर्यटन’को फूर्को जोडिएका कार्यक्रमहरुमा राज्यकोषबाट झण्डै रु. ५० करोड– मूलतः कार्यकर्ता पोस्नमा खर्च गरिएको छ । महेश न्यौपाने, खोज पत्रकारिता केन्द्रका लागि राज्य–सत्तामा आमूल परि...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोसहित नेताहरू बालुवाटार पुगेका छन् । पछिल्लो समय मन्त्रिपरिषद हेरफेरको तयारी भइरहँदा लोसपाका नेताहरु पनि सरकारमा सहभागिताबारे छलफल गर्न बालुवाटार पुगेका हुन् । सरकारमा सहभागी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit