
अर्थमन्त्री विष्णु पौडेलले शनिबार वाचन गरेको बजेट भाषणमा सुरक्षा निकायका लागि केही आकर्षक कार्यक्रम थिए । त्यसमध्ये सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीवलका सकल दर्जाको मनोवल उच्च बनाइराख्न खाइपाइ आएको राशनमा १५ प्रतिशतले वृद्धि गर्दै सुरक्षा निकायलाई खुशी पार्ने प्रयास गरेक...}
पुरा पढ्नुहोस्गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशन चैत १० र ११ काठमाडौंमा हुने भएको छ । मंगलवार गैरआवासीय नेपाली संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विधानसम्मत दशौं महाधिवेशन गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष कुमार पन्तले गैर आवासीय एक र एकतावद्ध रहने दाबी गरे ।...}
पुरा पढ्नुहोस्सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको थियो । बेनी नगरपालिकाले जिल्ला सदर...}
पुरा पढ्नुहोस्बैतडीको सुर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्बर अवस्थीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानबाट डम्बरको हत्यामा हरिश मात्रै संलग्न नभएको भन्दै सुर्नया गाउँपालिका–६ बस्ने २८ वर्षीय नवराज अवस्थीलाई सोमबार न...}
पुरा पढ्नुहोस्उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशको अन्य समूहका तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आगामी जेठ १७ गते हुने भएको छ । सो समूहबाट निर्वाचित चन्द्रबहादुर खड्काको रिक्त पदपूर्तिका लागि सरकारको निर्णयानुसार सो दिन बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको छ । &...}
पुरा पढ्नुहोस्पाकिस्तानमा हिंसा भड्केपछि फसेका ८१८ जना भारतीय सिख धर्मालम्बीहरुको समूह अन्ततः बुधबार गन्तव्य रावलपिन्डीमा पुगेको छ । पाकिस्तानमा एक कट्टर इस्लामी पार्टीका समर्थकले सडक बन्द गरेका कारण बैसाखी मनाउँन पन्जा साहिब गुरुद्धारा जानेक्रममा ती सिखहरुले हैरानी ब्यहोनु परेको थियो । ...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेद्वार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको उद्घाटन गर्ने क...}
पुरा पढ्नुहोस्धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले तराई–मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) २०८१ को पुससम्ममा निर्माण सक्ने जनाएको छ । सेनाले आज जंगी अड्डामा पत्रकार सम्मेलन आयोजना गरेर निर्माण अवधिबारे जानकारी दिएको हो । कार्यक्रममा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले विभिन्न प्याकेजबाट एकै पटक काम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit