Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

सरकार र विप्लव नेकपाबीच पहिलो चरणको वार्ता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ । दुवै पक्षबीच आज बिहान वार्ता भएको थियो ।    सरकार पक्षले वार्ता सकारात्मक रहेको र अर्को चरणमा पुनः वार्ता गर्ने समझदारी भएको जनाएको छ । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)...}

पुरा पढ्नुहोस्

कंकालको अनुसन्धानबाट खुल्यो बलात्कारपछि हत्याको रहस्य, एक महिनापछि संलग्न पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गत शुक्रबार साँझ ६ बजे उदयपुरको रौतामाईस्थित नवज्योति सामुदायिक वनको हिले खोल्सी शिरमा एक महिलाको वेवारिसे कंकाल फेला प¥यो ।    स्थानिय घाँस दाउरा काट्नेहरुले उक्त कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै जिल्ल प्रहरी कार्यालय उदयपुरको टोली घटनास्थलतर्फ लाग्यो ।  &n...}

पुरा पढ्नुहोस्

१० महिनापछि खुले काठमाडौँका विद्यालय

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

कोभिड १९ को कारण गत चैत ११ गतेदेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन् । महानगरले भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयलाई अनुमति दिएपछि आइतबारदेखि केही विद्यालय खुलेका हुन् ।    कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चाल...}

पुरा पढ्नुहोस्

आफ्ना बुबाविरुद्ध एउटा वकिलको पहिलो मुद्दा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आज मेरो स्नातकोत्तर तहको पहिलो कक्षा हो । त्यसका बाबजुद म इलाम प्रहरी चौकीमा छु । यो चैत्र ९ गतेको विहान हो । म मेरा बुबाविरुद्ध मुद्दा दर्ता गराउँदैछु ।    मेरो तस्बिरका पछाडि प्रहरी चौकी छ । जहाँ मैले बुबाकाविरुद्ध हिंसा र दुव्र्यवहारको मुद्दा दर्ता गरेकी छु । विगत २२ वर्षदेखि र गत...}

पुरा पढ्नुहोस्

एआईजी बढुवाविरुद्धको रिट न्यायाधीश चुडालको एकल इजलासमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको एआईजी बढुवाविरुद्ध तीन डीआईजी सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ तोकिएको छ । न्यायाधीश डा. कुमार चुडालको इजालसमा रिटको सुनुवाइ तोकिएको हो ।    यसअघि दुईपटक न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ तोकिए पनि हेर्न नमिल्नेमा परेको थियो । बढुवा...}

पुरा पढ्नुहोस्

भारतले बुझायो चिनियाँ जनमुक्ती सेना 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतीय सेनाले बन्दी रहेका चिनियाँ जनमुक्ती सेनालाई हस्तानान्तरण गरेको छ । भारतीय सेनाले २४ पुसमा अपराध कसुरमा पक्राउ गरेका उनलाई सोमबार बिहान १० बजेर १० मिनेटमा चीनपक्षलाई हस्तानान्तरण गरेको हो ।    भारतीय संचारमाध्यमहरुका अनुसार उनलाई भारत–चीन सीमा चुसुल–मोल्दो सीमा चौकी...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा प्रभुराम शर्मा कामु प्रधानसेनापति नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै शर्मालाई नियुक्त गरेको जानकारी दिएको हो ।   सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्...}

पुरा पढ्नुहोस्

बाँकेको कोहलपुरमा सशस्त्र प्रहरीको स्कुल स्थापना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरीले बाँके कोहलपुर नगरपालिका–२ बर्दवामा एपिएफ स्कुल स्थापना गरेको छ ।  सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार सुरुवात गरेका छन् ।    विद्यालयमा यसै शैक्षिकसत्र देखि अनलाईन विधिबाट कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी कुल ५८ जना विद्यार्थीहरुलाई अनलाई...}

पुरा पढ्नुहोस्

ओलीले पदाधिकारी हेरफेरको निर्णय फिर्ता लिनुपर्ने नेपाल–खनालको अडान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्षबीच पहिलो चरणको वार्ता भएको छ ।    पार्टी कार्यालय धुम्बाराहीमा सोमबार भएको वार्तामा नेपाल–खनाल पक्षले ओलीले पक्षले २८ फागुनमा गरेका निर्णयहरु फिर्ता लिनुपर्ने अड...}

पुरा पढ्नुहोस्

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो कास्की प्रहरी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आफू मातहत रहेका जिल्ला प्रहरी कार्यालयसँग गरेको कार्य सम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय कास्की उत्कृष्ट भएको छ ।    प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले उत्कृष्ट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापालाई प्रशंसा पत्र हस्तानान्...}

पुरा पढ्नुहोस्