Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

सम्बन्धित समाचार

उदयपुरमा छात्राको हत्या, दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उदयपुरमा एक छात्राको शव फेला परेको छ । उनको कुटपिटपछि हत्या भएको हुन सक्ने उदयपुर प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।   बेलका नगरपालिका–३ बुद्धचौकीस्थि विद्यालय जाँदै गरेकी १५ वर्षीया कविता सुनुवारको जसोधा खोलामा हत्...}

पुरा पढ्नुहोस्

श्रम क्षेत्रको व्यवस्थापनमा म गम्भीर छु : श्रममन्त्री श्रेष्ठ 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भीर भएर लागि परेको बताएका छन् ।     मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकहरुबीचको सम्बन्धलाई सुमधुर बनाउन विद्यमान कानुन संशोधन गरी अघि बढने प्रतिवद्धता स...}

पुरा पढ्नुहोस्

अयोध्यापुरी रामको जन्मभूमि हो भन्ने आधिकारिकता प्रमाणित गर्नुपर्छ : प्रचण्ड    

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन् । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताएका हुन् ।     ...}

पुरा पढ्नुहोस्

खाडी देशका लागि भिजिट भिसा बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले खाडी देशका लागि भिजिट भिसा बन्द गरेको छ ।     कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेसँगै सरकारले माघ १० गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । खाडी राष्ट्रहरु र मलेशियामा वैदेशिक रोजगारका लागि गएका नागरिकहरुको कोरोना कालमा विचल्ली भएको सूचना प्राप्त भएपछि सरकारले...}

पुरा पढ्नुहोस्

चीन र रुसको भिटोले उत्तर कोरियाविरुद्धको प्रतिबन्ध प्रस्ताव असफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषदमा प्रस्तुत प्रस्ताव असफल भएको छ । सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई चीन र रुसले भिटो लगाएर असफल पारेका हुन् ।    चीनको मतको व्याख्या गर्दै संयुक्त राष्ट्रसंघका लागि चीनका स्थायी प्रतिनिधि झाङ ज...}

पुरा पढ्नुहोस्

‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ ।        भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमि...}

पुरा पढ्नुहोस्

दाङबाट नेटवर्किङ व्यवसायमा संलग्न ३ जना  पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।     जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको हो ।   ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।...}

पुरा पढ्नुहोस्

आयात  प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा राष्ट्र बैंक केन्द्रित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले तरलता समस्या सम्बोधन गर्न तथा शोधनान्तर घाटा घटाउन क्रियाशील भएर लागेको बताउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई नै केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट गरेको छ ।     आर्थिक पत्रकारहरूसँग केन्द्रीय बैंकले राजधानीमा आज आयोजना गरेको छलफलमा गभर्नर महाप्रसाद...}

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म बारको आन्दोलन 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।    बार एसोसिएसनको शुक्रवार बसको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता कायम राख...}

पुरा पढ्नुहोस्

न्यायालयमा विचौलियाको जड प्रधान्यायाधीश हुन्  : बार अध्यक्ष श्रेष्ठ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरुलाई समेत आग्रह गरेको छ ।    नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरुलाई समेत अनुरोध गरेका छन् । मंगलबार सर्वोच्च अदाल...}

पुरा पढ्नुहोस्