
कायममूकायम प्रधानसेनापति प्रभुराम शर्मालाई नेपालका लागि इजरायलका राजदूतन हानान गोडरले जंगी अड्डामा बुधबार भेटवार्ता गरेका छन् । प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ता...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले चाहेर पनि हटाउन नसकेको भन्दै यही स्थिरता भएको बताएका छन् । आज राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘अहिले स्थिरता र स्थायित्वको स्थिति हो । कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेनन्,’ उ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्न स्थानीय निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रुपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ज्ञ गण हे.क्वा., श्रीअन्तु इलामको नवनिर्मित भवनको बुधबार उद्घाटन ग...}
पुरा पढ्नुहोस्रुसका लागि प्रस्तावित राजदूत मिलन तुलाधरले आफूले दुई मुलुकबीचको राजनीतिक सम्बन्ध बढाउन पहल गर्ने कार्ययोजना प्रस्तुत गरेका छन् । बुधबार संसदीय सुनुवाई समितिको सिंहदरवारमा बसेको बैठकमा आफ्नो योग्यता, क्षमता र कार्ययोजना पेश गर्दै प्रस्तावित राजदुत तुलाधरले रुससँग राजनीतिक सम्बन्ध ब...}
पुरा पढ्नुहोस्काठमाडौंको चन्द्रागिरि नगरपालिका बलम्बुस्थित एक खोलामा १४ वर्षीय बालकको शव फेला परेको छ । मंगलबार बिहान साढे ८ बजे बालकको शव फेला परेको हो । मृतक किशोर उदयपुर घर भई चन्द्रागिरि–१२ बस्ने दीपकुमार राउतका छोरा अनिश रहेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले...}
पुरा पढ्नुहोस्सरकारले इजरायल रोजगारीका लागि लोकसेवा आयोगको परीक्षा प्रणालीलाई अवलम्बन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लिखित र मौखिक परीक्षा सञ्चालन गर्ने जनाएको हो । मन्त्रालयले इजरायलमा नेपाली नागरिकहरुलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्...}
पुरा पढ्नुहोस्बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डबाट नेपालका लागि नयाँ राजदूत आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरूले आवासीय राजदूतकाे ओहोदाको प्रमाणपत्र बिहीवार बुझाएका छन् । बंगलादेश, इजरायल, म्यानमार र थाइल्याण्डका आवासीय राजदूतले बिहीबार राष्ट्रपति क...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औं प्रहरी दिवस २०७८ को अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरूलाई मुख्यालयमा बोलाएर शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम गरेका छन् । कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश...}
पुरा पढ्नुहोस्नेपाल सरकार र भारत सरकारबीमा युरिया र डिएपी मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । सरकारले सरकारसँग (जीटूजी) व्यस्थामार्फत भारतबाट नेपालमा युरिया र डिएपी मल आपूर्ति हुने भएको हो । जीटूजी व्यस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दिर्घकालीन आपूर्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा नाकामा कडाईका साथ परिचालन हुन एवं कोरोना महामारी नियन्त्रणका लागी उच्च सतर्कताका साथ वृहत् योजना सहित तत्काल आक्रमक ढंगले कृयाशिल रहन बाहिनीपतिहरुलाई निर्देशन दिएका छन् । सोमबार भिडियो स्ट्रिमिङ्ग मार्फत प्रधान कार्यालयबाट उनले सीमा नाका व्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit