
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले कमिसनका कारण कोरोनाविरुद्धको खोप आयातमा अवरोध गर्नेहरुलाई कारबाही गर्न माग गरेका छन् । यत्रो महामारीमा खोप खरिद रोक्ने काम मानवताविरोधी फौजदारी अपराध भएकाले कारबाही गर्नुपर्ने उनले बताएका हुन् । पूर्वन्यायाधीश कार्कीले नेपाल लाइभमा प्रकाशित लेखमा...}
पुरा पढ्नुहोस्स्वास्थ्य क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने माग गरेका छन् । योसहित पाँच बुँदे मागहरु अघि सार्दै उनले माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी राज्य...}
पुरा पढ्नुहोस्नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्रयाकको सुरुङ र पुल निर्माणसम्बन्धी दुई वटै टेन्डरको नोटिस अफ लेटर अफ इन्टेन्ट (एलओई) जारी गरेको छ । सेनाले आइतबार गोरखापत्रमार्फत सूचना दिएर एलओई जारी गरेको हो । एलओईअनुसार यी दुई प्याकेजको लागत ३६ अर्ब ४७ करोड १९ लाख रुपैयाँ छ । पहिलो प्याकेज...}
पुरा पढ्नुहोस्प्रधानसेनापति गौरव शमशेर जबराले कमाण्ड सम्हालेको दोस्रो वर्ष चल्दै थियो । जंगी अड्डाभित्रैबाट उनीविरुद्ध भइरहेका र हुने गरेका षड्यन्त्रसँग जुध्दै गरेका राणा सेनाभित्र ‘उमेर विवाद’ का विपक्षमा थिए । उनको एउटै तर्क थियो, सेनाको उमेरका विषय अन्तिम अधिकार सेनासँगै हुनुुपर्छ । जस...}
पुरा पढ्नुहोस्रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ । चैत्र १६ गतेदेखि सञ्चालन भएको उक्त तालिमको समापन मंगलबार प्रधानमन्त्री तथा रक्षामन्त्री के.पी. शर्मा ओलीले गरेका थिए । ...}
पुरा पढ्नुहोस्ह्याम्स र स्टार अस्पताल तथा निजी प्रयोगशालाको कोभिड–१९ को नेगेटिभ रिर्पोट बोकेर हडकड, दुबई र जापान पुगेका यात्रुमा त्यहाँ परिक्षण गर्दा पोजेटिभ देखिएपछि सरकारले यसको अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) लाई पत्राचार गरेको छ । संस्...}
पुरा पढ्नुहोस्ललितपुर–८ टोकमार्टकी २७ वर्षीया शान्ति तामाङ गत असार १४ मा घरबाट बेपत्ता भइन् । अघिल्लो दिन माइतबाट फर्किएकी उनी दिदीकोमा जान्छु भनेर हिँडेकी थिइन् । त्यस दिन श्रीमान सुरज कान्छो छोरा लिएर राहत लिन घरबाहिर गएका थिए । ‘घरमा जेठो छोरा थियो, उनले छोरालाई भैंसेपाटीमा दिदीक...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि सुनुवाइ हुँदैछ । गत जेठ २६ गते बसेको संवैधानिक इजलासले आजदेखि निरन्तर सुनुवाइ हुने आदेश दिएको थियो । ‘फास्ट ट्रयाक’मा हुन लागेको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्र...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीमार्फत नक्कली बीजक तयार पारी रु १८ करोड बढी राजस्व छली गरेको आरोपमा ती कम्पनीका सञ्चालक तथा साझेदारविरुद्ध मुद्दा चलाएको छ । विभागले काठमाडौँ महानगरपालिका १३ बाफल बस्ने शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर तथा गणपति ट्रेड लिङ्क, एचवी ट्रेड एण्ड सम्लाय...}
पुरा पढ्नुहोस्प्रहरीले उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत भएको भन्दै ठग्दैं हिंडने एकजना ठगलाई समातेर कारबाही थालेको छ । महानगरीय अपराध महाशाखाले आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनि निजामती कर्मचारीको पोशाक समेत लगाएर हिंडने डोटी किशोर, कुशल भनिने केशवराज भ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit