
वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार÷व्यवसाय गैरकानुनी भएको जनाएको छ । सङ्घले आज एक सूचना जारी गर्दै नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानुनी रहेको भन्दै त्यसको कारोबार नगर्न आग्रह गरेक...}
पुरा पढ्नुहोस्साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक १०० अंकभन्दा बढीले गिरावट भएको छ । एक हप्तादेखि निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक आइतबार १०१.२४ अंकले घटेर २ हजार ७००.३२ विन्दुमा ओरालो लागेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १५.६२ अंक घटेको छ भने फ्लो...}
पुरा पढ्नुहोस्नबिल बैंकले सामाजिक उद्यमशीलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैंकले आज त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग कार्यक्रमको सम्झौता गरेर सरुवात गरेको छ । उसले सुरु गरेको सामाज...}
पुरा पढ्नुहोस्हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेप...}
पुरा पढ्नुहोस्आइतबार शेयर बजारमा नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक ४ दशमलव २२ प्रतिशत अर्थात् ८८ दशमलव १२ अंकले बढेर २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा बन्द भएको छ । यो अंक अहिलेसम्मकै उच्च हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ प...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासंघले ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियानको सुरुवात गरेको छ । ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियान अन्तर्गत पहिलो कार्यक्रमको रूपमा शनिबारबाट हेल्लो डाक्टरको शुभारम्भ भएको महासंघले जनाएको छ । यस अभियान अन्तर्गत महासं...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसले केरुङबाट आयात तथा निर्यातलाई सहज तुल्याउन तत्कालै पहल गर्न सरकारसँग आग्रह गरेको छ । उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङ सहज रुपमा सञ्चालन नहुँदा नेपाली नागरिक तथा व्यवसायी मारमा परेको कांग्रेसले जनाएको हो । आइतबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले नाका असह...}
पुरा पढ्नुहोस्हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर किन्न बैंकले आफ्ना संस्थापक सेयरधनीलाई आग्रह गरेको छ । हबिबले आफ्नो स्वामित्वमा रहेको सेयर बेच्न सहमत भएको बैंकले जनाएको छ । बैंकका अनुसार हबिबको २ करोड १३ लाख ८८ हजार ८ सय १ कित्ता सेयर प्रतिकित्ता २८२.५० पैसाका दरले किन्न...}
पुरा पढ्नुहोस्मंगलबार सातै प्रदेशले आ-आफ्नो बजेट सार्वजनिक गरेका छन् । सातै प्रदेशका बजेटका विशेषता यस्ता छन्- प्रदेश १ प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनले आर्थिक वर्ष २०७८-७९ का लागि वार्षिक बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम११४(१) बमोजिम आर्थिक मामिला तथा यो...}
पुरा पढ्नुहोस्नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर(आईएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरीद भई प्रयोगम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit