
मानव अधिकारसम्बन्धी क्षेत्रमा काम गर्ने संस्था एम्नेस्टी इन्टरनेशनलले नेपालमा हिरासतमा थुनुवाको मृत्युका घटना भए पनि स्वतन्त्र अनुसन्धान हुन नसकेको जनाएको छ । यस्तो घटनामा दोषीलाई कारबाही गर्न सरकार असफल भएको पनि उक्त संस्थाको ठहर छ । सन् २०२१ को प्रतिवेदन आज सार्वजनिक गर्दै संस्थाले ने...}
पुरा पढ्नुहोस्शुक्रबार शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ जनाको नयाँ मन्त्रीमण्डललाई सपथग्रहण गराउँदै गर्दा देशमा कोरोना संक्रमणबाट २०३ जनाले ज्यान गुमाएको समाचार सामानान्तर रुपमा आएको थियो । पुर्न नियुक्ति पाएपछि धेरै नेता, आफन्त, आसेपासे हर्षउल्लास गरिरहँदा थुप्रै नेपालीहरु उपचार...}
पुरा पढ्नुहोस्दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण देशका सबै स्थान प्रभावित भएको छ । पहिलो लहरको तुलनामा यसपटक गाउँगाउँमा संक्रमण पुगेको छ । संक्रमितको संख्यासँगै मृत्युदर समेत एउटा ‘पारा’मा स्थिर जस्तै देखिएको छ । देशभर संक्रमितको उपचारका लागि उपकरण, औषधि तथा सुविधाको अभाव खट...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावी तयारीमा लाग्न सबैलाई आग्रह गरेका छन् । नेपाल निजामति कर्मचारी युनियन संघको राष्टिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रबार काठमाण्डौमा उद्घाटन गर्दै सभापति देउवाल...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको नेतृत्व गरेको पार्टी कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्वस...}
पुरा पढ्नुहोस्३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतमा जारी सुनुवाइ अन्तिम चरणमा पुगेको छ । सोमबार सरकारी वकिलको बहस सकिएको छ भने प्रतिवादीको तर्फबाट अधिवक्ताहरुले बहस थालेका छन् । अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार प्रतिवादीका तर्फबाट ८० जनाभन्दा बढी कान...}
पुरा पढ्नुहोस्संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ । प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद...}
पुरा पढ्नुहोस्झन्डै एक सातादेखि सर्वोच्च अदालत ठप्पप्रायः छ । न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा मुद्दाको सुनुवाइ नै हुन सकेको छैन । आजदेखि त नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन नै सुरु गरेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै १९ न्यायाधीश र बार विरोधम...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले चाहेर पनि हटाउन नसकेको भन्दै यही स्थिरता भएको बताएका छन् । आज राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘अहिले स्थिरता र स्थायित्वको स्थिति हो । कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सकेनन्,’ उ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको महाधिवेसन तोकिएकै समयमा हुने शंका उत्पन्न तल्लो तहको अधिवेशनको मिति फेरि सर्ने भएको छ । बिहीबार बस्ने शीर्ष नेताहरुको बैठकले सम्भवत: नयाँ कार्यतालिकाबारे निर्णय गर्नेछ । वडा, गाउँ/नगर, जिल्ला र प्रदेश निर्वाचनको मिति केही दिन पर धकेलिने क...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit