
दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको झण्डै १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएका छन् । हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप लिखु गाउँपालिका–७ का प्रदीप श्रेष्ठले उक्त रकम भेट्टाएका थिए । इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइतबार बाटोमा हिँड्ने क्र...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठबन्धनको कुरा नचलाएको जानकारी दिए । ‘अन्य पार्टीसँग पनि औपचा...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक थापा क्षेत्रीले लागूऔषध सेवनकर्ताको उपचार र पुनर्स्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्र भन्दा फरक रहेपनि नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित यस केन्द्रले स्थापनाकाल देखिनै निर्वाह गरेको भूमिका सामाजिक सुधार र सामाजिक सेवाको दृष्टिबाट महत्वपूर्ण पहिचान बनाएको बताएका छन...}
पुरा पढ्नुहोस्नेपाल निजामती कर्मचारी युनियन (संघ) ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक रहेकाले पास नगर्न चेतावनी दिएको छ । मंगलबार नेपाल संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ बाट पारित काठमाडौं घोषणा पत्रको बारे...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले नेपाल दूरसञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जन...}
पुरा पढ्नुहोस्चीन र भारतबाहेक दक्षिण एसियाली देशहरु मिलेर नयाँ संगठन स्थापना गरेका छन् । चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्रको स्थापना गरिएको हो । बिहीबार चीनको चोङचिङ सहरमा संगठनको घोषणा गरिएको थियो । गरिबी घटाउन शक्ति तथा स्रोत एकीकृत गर्ने र दक्षिण एसियाली...}
पुरा पढ्नुहोस्नेपाली सेनाले विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी पार्ने उद्देश्यका साथ सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैह्रसरकारी निकायका प्रतिनिधिलाई सहभागी गराई सञ्चालन गरेको ‘अभ्यास हातेमालो–४’ सम्पन्न भएको छ । मंगलबार जंगी अड्&zw...}
पुरा पढ्नुहोस्युरोपेली संघकी अध्यक्ष उर्सुला भोनडर लेयनले युक्रेनी राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीलाई ईयूको सदस्यता प्रक्रिया सुरु गर्न आधिकारिक प्रश्नावली बुझाएकी छन् । प्रश्नावली एउटा औपचारिक प्रक्रिया हो, जसको माध्यमबाट युक्रेनलाई ईयूमा सामेल गर्न सहयोग गर्छ । लेयनले युक्रेनलाई प्राथमिकतामा...}
पुरा पढ्नुहोस्भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले आगामी चुनावको लागि आदिवासी नेतृ द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ । भाजपा अध्यक्ष जेपी नड्डाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुर्मुलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा सिफारिस गरेको बताए...}
पुरा पढ्नुहोस्कोरोना भाइरसविरुद्धको खोप खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै मन्त्रीको भनाइ खण्डन हुने गरी विज्ञप्ति जारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज जारी गरेको विज्ञप्तिमा सरकार, मन्त्रालयलगायत संलग्न गरी आएका समाचारहरुमा सत्यता नरहेको जनाएको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit