Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

धनुषा र सुनसरीका एसपीमाथि यसकारण हुँदै छ अनुसन्धान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वका दुई जिल्लाका प्रहरी प्रमुखमाथि छानबिन सुरु भएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा र धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटमाथि छानबिन सुरु भएको हो ।      चीनबाट आयात भएको स्याउ प्रदेश १ को नाका हुँदै भारतमा तस्करी भएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालयले छानबि...}

पुरा पढ्नुहोस्

७ घण्टामै हराएको बालक यसरी खोज्यो कञ्चनपुर प्रहरीले 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कञ्चनपुर प्रहरीमा बुधबार दिउँसो एक महिला आफ्नो छोरो हराएको भन्दै खोजीदिन आग्रह गर्दै पुगिन् ।   भीमदत्त नगरपालिका–१८ गोबरियाकी ती महिलाका अनुसार उनका १२ वर्षीय बालक दिउँसोदेखि बेपत्ता भएका थिए ।   महिलाले दिएको जानकारी अनुसार हराएका बालक र उनका कान्छा छोरालाई होमवर्क गर्न...}

पुरा पढ्नुहोस्

बाँकेको जमुनाहा नाकामा ‘डग स्निफिङ’ टोली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेको जमुनाहा नाकामा प्रहरीले ‘डग स्निफिङ’ टोली खटाएको छ । नाकामा जाँच कडाइ गर्न कर्णाली प्रदेश प्रहरी केनाईन शाखा सुर्खेत (हाल कोहलपुर) ले टोली खटाएको हो ।    शाखाका अनुसार डग हेन्डलर सहितको प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाइएको हो । यस्तै, जिल्ला प्रहरी कार्यालय बाँ...}

पुरा पढ्नुहोस्

१३ फागुनमा कांग्रेसका यी १६ जिल्लाको अधिवेशन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले कोभिड १९ का कारण स्थगित गरेका १६ जिल्लाको अधिवेशन १३ फागुनमा गर्ने भएको छ ।    कांग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले कोभिड १९ को जोखिम र सङ्क्रमण न्यून हुदै गइरहेको अवस्थामा ती जिल्लाको अधिवेशनको मिति तोकेको हो ।      कांग्र...}

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचनका लागि एमालेद्वारा आयोगमा दल दर्ता 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।      शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन...}

पुरा पढ्नुहोस्

अदालतले सुकीको मुद्दामा फैसला सुनाउन  स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

म्यानमारको जुन्ता अदालतले म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मङ्गलबार स्थगित गरेको छ । अपदस्थ नागरिक नेतृ धेरै मुद्दाहरूमध्ये पहिलो फैसला हो जसले उनलाई दशकौंसम्म जेल सजाय  दिन सक्ने बताइएको छ ।    दक्षिणपूर्वी एसियाली देशको छोटो लोकतान्त्रिक प्रयासलाई...}

पुरा पढ्नुहोस्

राजदूत नियुक्त भएको झन्डै एक वर्षपछि चिनिया राष्ट्रपति सीलाई ओहोदाको प्रमाणपत्र

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राजदूत नियुक्त भएको एक वर्षपछि चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले बुधबार चिनियाँ राष्ट्रपति सी चिन फिङ्गसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।   गत वैशाखमा जिम्मेवारी सम्हालेका पाण्डेले कोरोनाका कारण ओहोदाको प्रमाणपत्र बुझाउन पाएका थिएनन् । राजदूत पाण्डेले बुधब...}

पुरा पढ्नुहोस्

यी हुन् प्रहरी दिवसमा पुरस्कृत उत्कृष्ट प्रहरी अधिकारीहरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले बुधबार आफ्नो ६६ औं प्रहरी दिवस मनाएको छ, जहाँ उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकारीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पुरस्कृत गरेका थिए ।    कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपू...}

पुरा पढ्नुहोस्

कांग्रेसले गरेका कामको प्रचार भएन : पौडेल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताएका छन् ।   तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा शनिबार आयोजित युवा अग्रजसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेको विकासलाई प्रचार गर्न...}

पुरा पढ्नुहोस्

परीक्षा दिन किशोरीलाई होटलमा लैजाने प्रधानाध्यापक र शिक्षक पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कास्की प्रहरीले कक्षा ११ मा पढने युवतीलाई होटलमा लगेर परीक्षा लेख्न लगाउने प्रधानाध्यापक सहित तीनजनालाई पक्राउ गरेर कारबाही थालेको छ ।    प्रहरीले पोखरा महानगरपालिका– पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका प्रधानाध्यापक सुर्य तिवारी तथा शिक्षकहरु घनश्याम रेग...}

पुरा पढ्नुहोस्