Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

दुई वर्षअघि गैंडा मारेर खाग तस्करी गर्ने ५ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । २०७६ भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् ।        निकुञ्जले दि...}

पुरा पढ्नुहोस्

ललितपुर र भक्तपुरका यी सात ट्राफिक प्रहरी कार्यालयमा समेत मेसिनबाटै जरिवाना भुक्तानी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौँ उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरेको छ ।    यस अघि यो व्...}

पुरा पढ्नुहोस्

५ लाख रुपैयाँसहित बूढानीलकण्ठबाट १६ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त बौद्धले बूढानीलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट शुक्रबार जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ–११ का गणेश उप्रेती, कुमार...}

पुरा पढ्नुहोस्

कोरोनाको दोस्रो लहर रोक्न यस्तो छ सरकारको तयारी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालको छिमकी मुलुक भारतमा बुधबार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भयो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबारसम्मको तथ्यांकअनुसार भारतमा कोरोनाबाट मर्नेको संख्या एक लाख ६० हजार ४४१ पुगिसकेको छ ।    पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार २६२...}

पुरा पढ्नुहोस्

कोभिड महामारी : के भगवान् भरोसामै चलिरहेको हो प्रदेश २ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण देशका सबै स्थान प्रभावित भएको छ । पहिलो लहरको तुलनामा यसपटक गाउँगाउँमा संक्रमण पुगेको छ । संक्रमितको संख्यासँगै मृत्युदर समेत एउटा ‘पारा’मा स्थिर जस्तै देखिएको छ ।    देशभर संक्रमितको उपचारका लागि उपकरण, औषधि तथा सुविधाको अभाव खट...}

पुरा पढ्नुहोस्

यी ५१ 'लोकल' सरकारले बजेट नै बनाएनन्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक बर्षमा अझै पनि ५१ स्थानीय तहले आर्थिक वर्ष २०७८/७९ को ल्याउन सकेका छैनन् ।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार साउन १० गतेसम्म ७५३ मध्ये ५१ गाँउपालिका तथा नगरपालीकाले बजेट पेस गरेका छन् ।   स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ७१ बमोजिम गाउँप...}

पुरा पढ्नुहोस्

अतिरिक्त आम्दानीका लागि टिपर चलाउने सैनिक जवानको थुनामा बास

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अतिरिक्त आम्दानीका लागि ड्युटी सकिएपछि निजी टिपर चलाउने एक सैनिक जवान दुर्घटनाका कारण थुनामा जानुपरेको छ । ती सैनिक जवानले चलाएको टिपरले ठक्कर दिँदा काठमाडौंमा आइतबार राति एक पैदलयात्रुको मृत्यु भएपछि प्रहरी हिरासतमा पुगेका हुन् ।   काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा बा.२ ख ५१४५...}

पुरा पढ्नुहोस्

भागरथीका परिवारले शव बुझ्ने, आजै अन्तिम संस्कार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव परिवारले बुझ्ने भएको छ । १७ दिनपछि शव बुझ्न लागेका परिवारले आजै अन्तिम संस्कार गर्ने भएका छन् ।   बुधबार प्रहरीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय किशोरलाई सार्वजनिक गरे पनि परिवारले क...}

पुरा पढ्नुहोस्

सेनाले कृषिको तालिम दिँदै, १५ लाखसम्म ऋण समेत दिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाले सैनिकहरूको सीप सिकाउने भएको छ । सेनाले कृषि विषयमा स्नातक स्तरको (ब्याचलर इन एग्रिकल्चर साइन्स) तालिम दिने भएको हो ।   आगामी दिनमा आफ्नै कृषि फार्म सञ्चालन गर्ने योजना बनाएको सेनाले व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत स्नातक तहको तालिम दिने योजना बनाएको...}

पुरा पढ्नुहोस्

भक्तपुरको मध्यपुरथिमिका थापा आफ्नै घरमा मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । मध्यपुरथिमी नगरपालिका–८ बोड गाँखुमा आफ्नै ३ तले पक्की घरको कम्पाउण्डमा लगाइएको फलामको रेलिङमा मृत अवस्थामा ३४ वर्षीय देवराज थापाको शव फेला परेको हो ।    आज बिहान स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगी अनुसन्धान थालेको भक्तपुर...}

पुरा पढ्नुहोस्