
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै उनकै कारण एमालेको दुर्भाग्य सुरु भएको जनाएका छन् । ‘दुईतिहाई बहुमत, सबै प्रदेशमा बनेको वामपन्थी सरकार केपी ओलीले सबै सिध्याइदिए । कस्तो मान्छेलाई नवौं महाधिवेशनमा हाम्रा साथीहरुले भोट दिएछन् ?&rsquo...}
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाइ समितिको कुनै औचित्य नरहेको बताएका छन् । शुक्रबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक गुरुङले हालसम्मको अनुभवलाई स्मरण गराउँदै सो समितिको औचित्य र अर्थ नरहेको बताएका ह...}
पुरा पढ्नुहोस्नेकपाको वाग्मती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै अष्टलक्ष्मी शाक्यलाई चयन गरेको दाहाल–नेपाल समूहले जनाएको छ । शाक्यलाई उक्त समूहले प्रदेशको मुख्यमन्त्रीमा पनि प्रस्ताव गरिसकेको छ । बुधबार शाक्यले बोलाएको प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्मत...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजबाट पार्टी प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने बताएका छन् । सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै उनले प्रवक्ताबाट हट्ने जनाएका हुन् । महामन्त्री शर्माले नयाँ भूमिका पाएको भन्दै आफू उक्त जिम्मवारीबाट अलग हुने स्पष्ट पारे । प्रवक्ताको जिम...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए । उनले व...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । एमालेका...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् । बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध सोमबार दिउँसो अविश्वासको प्रस्ताव दर्ता भयो । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध संसद् सचिवालयमा...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ । भेटको क्रममा उनीहरुको बीचमा स्थानीय तह निर्वाचनमा नेकपाको सहभागिताबारे छलफल भएको थियो । भ...}
पुरा पढ्नुहोस्नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई आउँदो महाधिवेशनमार्फत नीति, सङ्गठन र नेतृत्वका हिसाबले पुनः व्यवस्थापन गरिने बताएका छन् । महासचिव पोखरेलले सोमबार पत्रकारहरूसँगको भेटघाटमा ‘पार्टीकै नेतृत्वको सरकारलाई पार्टीभित्रकै केही नेताको सम्लग्नतामा विस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit