
काठमाडौंस्थित बेलायती राजदूतावासले महिलाको नेतृत्व विकास सम्बन्धी कार्यक्रमका लागि दरखास्त आह्वान गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रमका लागि युवा महिलाको आवेदन माग गरेको हो । दूतावासका अनुसार यो कार्यक्रम एक वर्षसम्म सञ्चालन हुनेछ । दूतावासको समूह र महिला ने...}
पुरा पढ्नुहोस्अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र चिनियाँ विदेशमन्त्री वाङ यीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी गराएको हो । उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चास...}
पुरा पढ्नुहोस्एनआरएनए अमेरिकाले ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाएको छ। एनआरएनए अमेरिकाको तर्फबाट कोभिड–१९ महामारी विरुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्याउन स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाइएको हो । युटाह नेशनल गार्डको १५१ औं एयर रिफ्युलिङ विङले मंगलबार...}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेट्सको आन्तरिक मन्त्रालयका महानिरीक्षक एमिराती जनरल अहमद नासेर अल-राइसी अपराध प्रहरी संगठन (इन्टरपोल)को अगामी कार्यकालका लागि अध्यक्ष छान्दैं महासभा समापन भएको छ । टर्कीको इस्तानबुलमा सम्पन्न महासभाले विस्तारित सदस्यता मार्फत अन्तर्राष्ट्रिय अपराध विरुद्ध...}
पुरा पढ्नुहोस्स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन (कोप २६) काबीच प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पहिलो औपचारिक भेटवार्ता भएको छ । दुबै देशका अधिकारीहरु राखेर भएको भेटमा नेपाल–भारत सम्बन्ध मजबुत बन...}
पुरा पढ्नुहोस्कतारी राजकुमारी आश्मा विन्त थानी अल(थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन् । कतार ओलम्पिक कमिटीले आइतवारसांझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४९ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झण्डा फहरीएकोमा खुशि व्यक्त गरेको छ । रा...}
पुरा पढ्नुहोस्नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिका पूर्ण नभएको बताएका छन् । अमेरिकामा गतवर्ष भएको अश्वेत जर्ज फ्लोयडको हत्याको एकवर्ष पुगेका दिन मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले त्यसो बताएका हुन् । ‘अमेरिका पूर्ण छैन । तर हाम्रो वर्तमान...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताए । शनिबार अपराह्न ट्विट गर्दै उनले अमेरिकाको प...}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना गर्नुभन्दा एक महिनाअघि विदेशी पर्यटकका लागि भिसा दिने घोषणा गरेको हो । दुबईले गत वर्ष छ महिने &lsquo...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit