Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

कलाकार पल शाह बिरुद्ध बलात्कार अभियोगमा आरोपपत्र दर्ता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अभिनेता पल शाहविरुद्ध नवलपरासी जिल्ला अदालत बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दाको अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बिहीवार दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार अभियोग पत्र  दर्ता गराएको हो ।   १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई बलात्कार गरेको अभियोग...}

पुरा पढ्नुहोस्

कांग्रेस शीर्ष नेताको बैठक बस्दै, यस्तो छ एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको आज दिउँसो २ बजे शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । आसन्न महाधिवेशनको तयारी तथा  क्रियाशील सदस्यता विवाद टुंग्याउन शीर्ष नेताहरुको बैठक बस्न लागेको हो ।    पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । बैठकको म...}

पुरा पढ्नुहोस्

अख्तियारमा आधाभन्दा बढी उजुरी तामेलीमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७६/७७ मा  आधाभन्दा बढी उजुरीलाई तामेलीमा राखेको छ । आयोगको तीसौं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा फछ्र्योट भएका १६ हजार ९ सय ५२ उजुरीमध्ये ९ हजार ३ सय ८७ वटालाई प्रारम्भिक छानबिनबाट तामेलीमा राखिएको हो ।...}

पुरा पढ्नुहोस्

प्रदेश २ को राजधानी जनकपुर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम तोकिएको छ । प्रदेश सभामा सोमबार भएको गोप्य मतदानमा जनकपुरका पक्षमा दुई तिहाइ मत खसेको हो । प्रदेश सभामा १०४ जना सांसद छन् ।   जनकपुर राजधानी तोकिएसँगै अव प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा...}

पुरा पढ्नुहोस्

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ ।    आज मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सञ्चार सूचना तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको मह...}

पुरा पढ्नुहोस्

सत्ता र सडकमा विभाजित नेकपा संसदमा एकै ठाउँमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकका लागि तयारी पूरा भएको जनाएको छ । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सांसद बस्ने कुर्सी, सामाजिक सुरक्षा र स्वास्थ्य मापदण्ड पालना लगायतका विषयमा तयारी सकिएको हो ।    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अप...}

पुरा पढ्नुहोस्

सार्वजनिक अडियोबारे दोषीलाई कारबाही गर्न बार एशोसिएसनको माग

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल बार एशोसिएशनले ठगी आरोपको मुद्दा खेपिरहेका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छोड्ने योजना बनाइरहेको सार्वजनिक भएको अडियो प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।    मंगलबार एक सञ्चारमाध्यमबाट ठगी आरोपित सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई घुस...}

पुरा पढ्नुहोस्

रक्षा सचिवमा किरणराज शर्मा नियुक्त 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले रक्षा सचिवमा बाग्मती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मालाई नियुक्त गरेको छ । सरकारले रक्षा सचिव बेगेन्द्रराज पौड्यालले अनिबार्य अवकाश पाएपछि रिक्त रहेको स्थानमा शर्माको सरुवासहित नियुक्त गरेको हो ।    उच्च सरकारी स्रोतका अनुसार शर्मालाई २१ पुसमा बसेकाे मन्त्रिपरिषद् बैठ...}

पुरा पढ्नुहोस्

बैंकिङ कसुरमा फरार एमएम कन्स्ट्रक्सनका गुरुङसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।    तनहुँ ब्यास नगरपालिका–९ घर भई काठमाडौंको सोह्रखुट्टे बस्ने एम एम कन्स्ट्रक्सन प्रालिका सञ्चालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोकको बाह्रबिसे–४ घर भई तीनकुने ब...}

पुरा पढ्नुहोस्

ओलीलाई अध्यक्षबाट हटाउने दाहाल–नेपाल समूहको निर्णय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटिको बैठकले पार्टीका अर्का अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ । राष्ट्र हित र पार्टी हितविपरीत काम गरेको भन्दै ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरिएको उक्त समूहको भनाइ छ ।   ...}

पुरा पढ्नुहोस्