
संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएका छन् । ‘कहिलेकाँही तपाईसँग शब्दहरू समाप्त हुन्छन्,’ दुजारिकले दुई पत्रकारको हत्यामा टिप्पणी गर्न स...}
पुरा पढ्नुहोस्युएईका राष्ट्रपति शेख खलिफा विन जायदको निधन भएको छ । शुक्रबार उनको निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ । ‘राष्ट्रपति, महामहिम शेख खलिफा बिन जायद अल नाह्यानको निधनमा युएई अरब र इस्लामिक राष्ट्र र विश्वका जनतामा शोक व्यक्त गर्दछ,’ कार्यालयको विज्ञप्तिमा भनिएको छ ।...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् । ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ । यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ’ उनले भने । ...}
पुरा पढ्नुहोस्भारतको बिहार राज्यका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई चारा घोटाला प्रकरणमा जेल सजाय सुनाइएको छ । झारखन्डमा सीबीआईको विशेष अदालतले चारा घोटालाको पाँचौं मामिलामा ५ वर्षको कैद सजाय सुनाएको हो । अदालतले ६० लाख रुपैयाँ जरिवाना पनि तोकेको छ । यादवलाई १...}
पुरा पढ्नुहोस्पाकिस्तान अमेरिकाका साथ अफगानिस्तानमा शान्तिका लागि साझेदार बन्न तयार छ । तर जसै अमेरिकी सेना पछि हट्नेछ हामी पनि अगाडिको लडाईको जोखिमबाट बच्नेछौं । लामो समय युद्धबाट ग्रस्त अफगानिस्तानका लागि हामी दुई देशबीच समान रुचि छ : एक राजनैतिक सम्झौता, स्थिरता, आर्थिक विकास र आतंकवादलाई कु...}
पुरा पढ्नुहोस्युक्रेनले आफ्नो सीमामा बढ्दो तनावलाई लिएर रुस र युरोपेली सुरक्षा समूहका सदस्यहरुको बैठक बोलाएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाका अनुसार रुसले जारी सैन्य तैनाथीको बारेमा छलफल गर्न गरिएको अनुरोधलाई बेवास्ता गरिरहेको छ । ‘हाम्रो अर्को कदम, रुसको योजनाहरुको बारेमा पा...}
पुरा पढ्नुहोस्अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व ‘टार्नै नसक्ने’ अवस्थामा नपुगेको बताएका छन् । ‘कूटनीतिक पहलका लागि अझै समय र ठाउँ छ । संयुक्त राज्य अमेरिकाले हाम्रा सहयोगी र साझेदारहरूसँग तालाबन्दीमा रुसलाई संकटबाट टाढा र थप सुरक्षातर्फको...}
पुरा पढ्नुहोस्भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा खराब मौसमका कारण दुर्घटना भएको उल्लेख गरिएको भारतीय सञ्चारमाध्यम इण्डियन एक्सप्रेसले जनाएको छ । समाचारमा जनाइएअनुसार, इण्डियन एयर फोर्स (आईएएफ)ल...}
पुरा पढ्नुहोस्युक्रेनले राजधानी सहर किभनजिकैको बुचामा रुसले नरसंहार गरेको आरोप लगाएको छ । यद्यपि रुसले भने नरसंहारमा आफ्नो भूमिका नरहेको दाबी गर्दै आएको छ । रुसले यस विषयमा राष्ट्रसंघको सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन माग गरेको छ । रुसले बुचाबाट आफ्ना सेना मार्च ३० मा नै फिर्...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन् । बाइडेनले ट्वीट गर्दै अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ ‘तेस्रो विश्वयुद्ध सुरु गरे सरह’ हुने जनाएका हुन् । यद्यपि राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit